लुम्बिनी प्रदेश
मुक्ति गैरे,पाल्पा कार्तिक २७ ।पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी,पाल्पाले रिब्दिकाेट गाउँ पालिकाको हार्थाेक बजारमा विरोध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले नेपालमा...
पुरा पढ्नुहोसकात्तिक २७, अर्घाखाँची।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध अर्घाखाँचीमा बिरोध प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको विद्यार्थी जिल्ला सचीव...
पुरा पढ्नुहोसप्रकाश न्यौपाने ,कार्तिक २७,नवलपरासी । नवलपरासीको बर्दघाट वाड नम्बर ०९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सरावल गाउपालिकामा रहेको बासाबसाहि र प्रतापपुर गाउपालिकामा रहेको गोपिगन्जमा सेवा केन्द्रको उद्धाटन गरेको छ । कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिस्ट पार्टी,पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्यबृद्धीकाे विरुद्धमा जिल्ला सदरमुकाम तानसेनमा मशाल जुलुश गरेकाे छ । सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्याधिक मुल्य वृद्धिकाे विरुद्धमा नेकपाले मशाल जुलुश...
पुरा पढ्नुहोसकार्तिक २७ सुनवल।पश्चिम नवलपरासीको सुनवलकि बर्षा राना मिस ग्राण्डको उत्कृष्ट १६ मा छनोट भएकी छन।आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२१ को उपाधी जित्नको लागि अब्बल प्रतियोगिको रुपमा छिन राना । सानै...
पुरा पढ्नुहोसकृष्ण ढकाल,बर्दघाट,कार्तिक-२६।नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ ले सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गर्न नसकेपछि अन्तत निर्वाचन हुने भएको छ । निर्वाचन कमिटी संयोजक फुलकुमारी गिरी(सिमा )का अनुसार...
पुरा पढ्नुहोसकार्तिक २६ भुमही।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले पेट्रोलिय पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा मसाल जुलुस गरेको हो।मुल्यवृद्धिको बिरोधमा नवलपरासीको भुमहिमा मसाल जुलुस सम्पन्न भएको छ।जुलुस कार्यक्रममा मुल्य वृद्धि खारेज गर,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,एमसिसि खारेज...
पुरा पढ्नुहोसपरासी , २५ कात्तिक ।नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा १४ औं महाधिवेशनका लागि प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय प्रतिनिधिको उम्मेदवारहरुको घोषणा गरेको छ । कण्डेल समुहले परासिमा एक कार्यक्रम गरि उम्मेदवारहरुको घोषणा गरेको हो...
पुरा पढ्नुहोसकार्तिक २५ बर्दघाट।अखिल(क्रान्तिकारी)नवलपरासी जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि जिल्ला सेक्रेटरी धीरजले अहिले शिक्षामा देखिएको विकृति बुर्जुवा शिक्षा र पुँजीवादी शिक्षाले निम्त्याएको समस्या हो।यसको समाधान वैज्ञानिक समाजवाद शिक्षा हो...
पुरा पढ्नुहोसकार्तिक २५ बर्दघाट ।नेपाल कम्युनिस्ट पार्टी नवलपरासी र नवलपुर सहित देशभर पेट्रोलियम पदार्थ र खाद्यान्न वस्तुमा गरेको चरम मुल्यबृद्धी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्यधिक मुल्य...
पुरा पढ्नुहोस









