मुख्य समाचार

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज ओमानसँग खेल्दै

सुनवल।आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ।क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो।खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ। आठ टोली सहभागि लिग–२ मा १४...

पुरा पढ्नुहोस
पूर्व नवलपरासीमा बस दुर्घटना २३ जना घाइते

परासी।पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन।विनयी त्रिवेणी-१,स्थित विनयी खोलानजिक काठमाडौंबाट भारतको राजस्थानका लागि छुटेको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर...

पुरा पढ्नुहोस
पहिलो महिला भू-आर्जन अधिकृत पराजुलीद्वारा पदभार ग्रहण

परासी।नवनियुक्त भुआर्जन अधिकृत कमला पराजुलीले पदभार ग्रहण गरेकी छन।सोमबार बिहारमा रहेको गण्डक योजना वाल्मीकि नगरको कार्यालयमा पदभार ग्रहण गरेकि हुन।नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयको असोज ०४ गतेको मन्त्रीस्तरिय निर्णयले पराजुलीलाई भुआर्जन अधिकृत...

पुरा पढ्नुहोस
धनुषा प्रहरी हिरासतबाट ८ जना थुनुवा फरार

धनुषा।जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन। सोमबार बिहान ४ बजेतिर पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एकजनालाई भने भाग्दै गर्दा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।बाँकी...

पुरा पढ्नुहोस
पक्राउ पर्ने सूचना पाएपछि लामिछानेले नेता कार्यकर्तालाई पार्टी कार्यालय बोलाए

‍काठमाडौँ।गृहमन्त्री रमेश लेखकले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएसँगै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ। आफू पक्राउ पर्ने सूचना पाएलगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले पार्टीका नेताहरुलाई...

पुरा पढ्नुहोस
मेडिकल व्यवसायी प्रसाई समर्थक २ जना पक्राउ

झापा।मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि उपद्रो गर्न सक्ने भन्दै दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल(पीडीएफ)का मेची अञ्चल...

पुरा पढ्नुहोस
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौँ।सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन्। सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। सूर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई...

पुरा पढ्नुहोस
एरिकालाई २० औँ एशियाली कराँते च्याम्पियनशिपमा रजत पदक

२० औँ एशियाली कराँते च्याम्पियनशिपमा कराँते खेलाडी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन। चीनमा आइतबार सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् । एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित...

पुरा पढ्नुहोस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाण्डौ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।गएको बुधवार जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले पक्राउ गरेको हो। प्रसाइँलाई पक्राउ गर्न प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि प्रसाईंले गेट बन्द गरेर...

पुरा पढ्नुहोस
कृष्ण जन्माष्टमी पुजाको २२ लाख ८४ हजार बराबरको आयव्यय सार्वजनिक

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ कृष्णधाममा सम्पन्न कृष्ण जन्माष्टमीको पुजाको २२ लाख ८४ हजार बराबरको आयब्यय सार्वजनिक गरेको।कृष्ण जन्माष्टमी पुजा व्यवस्थापन समितिको आयोजनामा भएको उक्त जन्माष्टमि पुजा व्यवस्थापन समितिका अध्यक्ष मोहन कार्कीले आयब्यय सार्वजनिक गर्दै...

पुरा पढ्नुहोस