ब्रेकिंग न्युज

नेपाल कबड्डी लिगको तालिका सार्वजानिक : उद्घाटन खेलमा काठमाडौँ र पोखरा भिड्ने

काठमाडौँ।नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रबार सार्वजनिक गरिएको छ। माघ ४ गते हुने उद्घाटन खेलमा काठमाडौँ माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन। एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणमा ६...

पुरा पढ्नुहोस
दुम्कीबासमा डाइभर्सन सडकबाट यातायात संचालन

सुनवल।विनयखोला पुल भासिएपछि भएको सडक अवरुद्ध दुम्कीबासमा डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा आएको छ।शुक्रबार साँझ ५:३० बजे ६० टन भन्दा धेरै गरुङ्गो सामान बोकेर आएको गाडीका कारण विनय खोला पुल भासिएको थियो।धुम्कीबास बजारबाट उत्तर...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: सम्झना एफसी सेमिफाइनलमा

पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सम्झना युवा क्लब हर्दिया सेमीफाईनलमा प्रवेश गरेको छ । दोश्रो क्वाटरफाइनलमा खेलमा सम्झना युवा क्लबले सनराइज युवा क्लब बडेरालाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा...

पुरा पढ्नुहोस
जेनिथ निलो सेमिफाइनलमा प्रवेश

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी जेनिथ युवा कपको पहिलो क्वार्टरफाइनल खेलमा जेनिथ निलोले सिभपुर एफसीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।खेलको २०औं मिनेटमा निशान्त न्यौपानेले जेनिथ निलोलाई अग्रता दिलाए। तर सिभपुर एफसी...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:पेनाल्टी सुटआउटमा सिद्धार्थ एफसीको रोमाञ्चक जित

सुनवल।नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको आठौं दिनको खेलमा सिद्धार्थ एफसीले मनकामना एफसीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहज जित हात पारेको छ। खेल निर्धारित समयमा २-२ को बराबरीमा टुंगिएको थियो। पहिलो...

पुरा पढ्नुहोस
शितलहरका कारण बर्दघाटका विद्यालयहरू बिदा

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका विद्यालयहरू शितलहरका कारण बिदा गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण ३ दिन विद्यालय बिदा गरिएको बताए ।सोमबार रातिदेखी परेको शितलहरले जनजीवन कष्टकर बनिरहेको छ।शितलहरले गर्दा...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:सुनवल एफसी बिजयी

सुनवल। पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको सातौं दिन सुनवल एफसीले नेपाल प्रहरी विशेष सुरक्षा गणलाई १-० ले पराजित गरेको छ।खेलको एकमात्र निर्णायक गोल मनिश चौधरीले गरेका थिए।उत्कृष्ट खेलका सुननवल एफसीका...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:वार्ड नं ३ सुनवलले शानदार जित

नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा वार्ड नं ३, सुनवलले शानदार जित हासिल गरेको छ। योङ्ग बोइज एफ.सी., खैरेनी, रुपन्देहीलाई ३-२ को गोलअन्तरले हराउँदै सुनवलले क्वाटरफाइनल चरणमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुवातमै...

पुरा पढ्नुहोस
रामग्रामबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागुऔषध(ब्राउन सुगर)जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं. १७ का १९ वर्षीय परिक्षित यादव र २२ वर्षीय बिरु तेली रहेका छन। शनिबार रामग्राम नगरपालिका वडा नं....

पुरा पढ्नुहोस
सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.२ बत्रौलीमा शनिबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन।मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. ५ का १८ वर्षीय दीप प्रजापति...

पुरा पढ्नुहोस