ब्रेकिंग न्युज
देउखुरी।लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ।बजेट अधिवेशन अन्त्य भएकाे तीन महिनापछि बल्ल संसद बैठक बस्न लागेकाे हाे।प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो।प्रदेश प्रमुख दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको बैठक...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा नगरस्तरिय सहकारी संजाल गठन भएको छ।सुनवल नरपालिका भित्रका सहकारीहरुको भेलाले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि।सुनवल-६ विसासयका अध्यक्ष दयाराम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय सहकारी संजाल गठन गरेको छ। भेलाले नगरस्तरीय सहकारी संजालनमा कृष्णवन्धु अर्याल,यामलाल...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-२ खुटहटबाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २० वर्षीय भुवननाथ कुर्मी र “स बहादुर” रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी रेशम...
पुरा पढ्नुहोसपरासी।डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख डिभिजन वन अधिकृत (डिएफओ) जीवन पंगेनीमाथि कार्यालयमा सामुदायिक वनसम्बन्धी कामका लागि आएका दुई महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ। आदर्श सामुदायिक वन उपभोक्ता समूह सुनवल-४ की सचिव...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा तमु ल्होसार-२०८१ को अवसरमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा कोशेली कला केन्द्र प्रथम भएको छ।साङक सेराव छयोईलि(बौद्द गुम्बा समिति)द्वारा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा ११ टिमलाई पछी पार्दै कोशेली कला केन्द्र प्रगतिटोल...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा पौष १७ गतेदेखि प्रथम जेनिथ खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।जेनिथ युवा क्लब सुनवल-३ कृतिपुरको आयोजनामा पौष १७ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको हो। आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्रथम...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति सम्बन्धि जनचेतना अभिमुखीकरण गरिएको छ। गाउँपालिकाभित्र रहेका वैदेशिक रोजगारमा जाने र फर्किएका व्यक्तिहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरणका कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम १८ मा रहेको एतिहासिक तथा पुरातात्विक स्थल पण्डितपुरमा गरिएको उत्खनन्का क्रममा वुद्धकालिन शहरको संरचना भेटिएको छ।यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्ने गरी वुद्धकालिन शहरको संरचना सहित विभिन्न सामाग्री पनि भेटिएका छन। कोलिय गणराज्यको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ भूमहीबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १९ वर्षीय शौरव वली रहेका छन। भुमही-परासी सडक खण्डमा चेकजाँच गर्ने क्रममा शंका लागेर...
पुरा पढ्नुहोसनेपाल विद्यार्थी संघको १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान पश्चिम नवलपरासीमा सुरु भएको छ।नेविसंघको १२औँ महाधिवेशनको प्रारम्भिक तयारी स्वरूप जिल्लामा सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान सोमवारदेखि सुरु भएको हो। दिव्यज्योति क्याम्पसदेखि सुरु...
पुरा पढ्नुहोस









