ट्रेन्डीङ्ग

जनपत्रकार संगठनद्वारा पाँच बुद्दे माग सहित महासंघलाइ ज्ञापनपत्र

पुष ७ काठमाडौ ।जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ।संगठनले विभिन्न माग सहित ५ बुद्दे ज्ञापनपत्र बुझाएको हो।

जनपत्रकारले न्युनतम पारिश्रमिक,कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिलाइ पुर्नस्थापन,सदस्यताको निश्पक्ष एवं सुदृढीकरण गर्नुपर्ने ,समानुपातिक विज्ञपन प्रणाली,विदेशिक सहायता नभई स्वदेशी लगानी गरि महांसघलाइ आत्मानिर्भर बनाउने,वृद्धि बिकासका लागी तालीम संचालन गर्नुपर्ने सहितका माग राखी नेपाल महासघंलाइ ज्ञापनपत्र बुझाएको हो ।
संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिश्वकर्माको नेतृत्वमा गएको टोलिले महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेललाई बुझाएको हो ।

मागपत्र बुझ्दै अध्यक्ष पोखरेले मागपत्र प्रती संबेदनसिल भएको बताउदै समस्या समाधानका लागि पहल गर्ने बताए ।मागको सुनुवाइ नभए चरण बद्द आन्दोलन गर्ने जनपत्रकारका केन्द्रिय अध्यक्ष शेरबहादुर बताउनु भयो।माग पत्र

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal