ट्रेन्डीङ्ग

सेन्चुरी बैंकमा जागीर खुल्यो ,बिभिन्न शाखामा कर्मचारी माग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले देशभरिका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको हो ।

बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाईजरका लागि केही संख्यामा कर्मचारी मागेको हो ।
ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले जेठ ५ गते (मे १९ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिन क्लिक गर्नुस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal