ट्रेन्डीङ्ग

राष्ट्रिय कबड्डी प्रतियोगिताका लागि लुम्बिनीबाट १८ जना खेलाडी छनौट

सुनवल । मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय राष्ट्रिय कबड्डीमा प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट १८ जना खेलाडी छनौट भएका छन।आगामी चैत्र १९ गतेदेखी पश्चिम नवलपरासीको सुनवलमा हुने राष्ट्रिय कबड्डीमा प्रतियोगिताका लागि छनौट भएका हुन।

लुम्बिनी प्रदेश कबड्डी सघ आयोजना र कबड्डी सघ नवलपरासी को सह आयोजनामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट छनौट भएर आएका १०० जना बढी खेलाडीबाट १८ जना छनौट भएका खेलकुद समिति नवलपरासीका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?