ट्रेन्डीङ्ग

विद्रोही नेपाल कम्युनिष्ट पार्टी र नेपालको पत्रकारीता – तुफान सिंह कालिकोटे

काठमाडौ । फरक बिचार आस्था राखेकै आधारमा कुमार पौडेल ,नीर कुमार राई,धनरुप बटाला,लगाए निर्दोष नेताकार्यकर्ता हरुलाई यो कथित कम्युनिस्ट सरकारका कम्ब्याट धारि गुण्डाहरुले निरमम्तापुर्ण तरिकाले हत्या गर्दा कुन दुनियाँमा थिए काठमाडौको स्टुडियोमा स्याल झै चर्को स्वरले कराउने ती बिदेशी खुबिया एजेन्डहरु जो आफुलाई चर्चित पित पत्रकार भन्ने हरु।

हेक्का रहोस् कुनै पनि विषयमा बोल्नु भन्दा पहिला गहिरो अध्यन गर्न जरुरत हुन्छ जो अहिले अफुलाई मिडिया कर्मी अनि सफल पत्रकार भन्नेहरुले स्थलगत रिपोर्टिङ गरेर मात्रै ठोस विषय बस्तुलाई ल्याउन सक्नु पर्छ एउटा् झुपडीमा बस्नेले कसरी सुराकी गर्छ्न होला भन्दै स्याल झै कराउने पित पत्रकार मोहोदय ,,आफ्नो कलम को सहि सदुपयोग गर्नुहोला ताकी त्यो फेरि टिपेक्स लाउने अबस्थाको सिर्जना नहोस् ।।

बिप्लव लाई किन प्रसन गर्नु हुन्छ हत्या हिंसाको राजनीति बन्द गर्नुहोस् रे होइन सुरुवात त यो कथित राज्यले गरेको हो बिद्रोहि नेकपाले होइन अन्याय अत्याचार भ्रष्टाचार बेथिति कालाबजारी ,,घुस खोरि माफिया ,,हरु विरुद्ध आफ्नो बुलन्द आवज जनता सामु राख्दै गर्दा कथित राज्यकै तर्फबाट निर्दोष नेताकार्यकर्तालाई एक पछि अर्को गर्दै जेल नेल गर्ने सुरु एहि राज्यको प्रमुख निकाएमा बसेका दलालहरुले दमनको नीति पार्टी माथी लादेको बेला फिटिक्कै बोल्न नसक्ने तिमीहरु चै कुन दुलोमा पसेका थियौ कि त मस्त नसामा झुमेका थियौं ।।

त्यहाँ नीर एउटा् फरक बिचार राखेको भरमा कोहि कसैलाई पनि यसरी दमन गर्न राम्रो होइन्न भन्ने आट थिएन तिमीहरू सङ्ग किन कि तिमीहरु पनि तेहि बिदेशी एजेन्डबाट संचालित पत्रकारको नाममा मुकाप लगाएका एजेन्ड थियौ होइन भने कुन कार्यक्रम मा बोल्यौ नेकपालाई प्रतिबन्ध किन भन्ने आट आयो तिमीहरुमा आएन किन कि तिमिहरुको कलम स्वतन्त्र छैन एदि स्वतन्त्र भएको भए राज्यले गरेको बिद्रोहि नेकपा पार्टी नेताकार्यकर्तामाथीको ज्यादती र दमनले उत्पन्न भएको केही आत्म रछामा भएका घटनालाई मसालेदार बनाउदै राज्यलाई थप उर्जाथप्नु एहिहो स्वतन्त्र पत्रकारिता !

श्रेष्ठ एउटा् मास्टर मात्रै थिएनन् नेकपाका गतिविधि लाई निरन्तर फलो गर्दै मेची ब्यूरोका हरेक कार्यक्रम र बैठक लाई सुराकी गर्दै बिथोल्न उनको अर्गभुमिका थियोे पार्टीले बारम्बार उहाँलाई चेतावनी र सम्झाउने काम गर्यो तर उहाँले कुनै पनि हालतमा आफ्नो सुराकी गर्ने काममालाई छोड्नु भएन झनै निरन्तरता नै दिनु भयो हामिले प्रष्ट भनेकाछौ हाम्रो लडाइँ कुनै ब्याक्ती संघ भन्दा नि यो राज्य र सिस्टम संघको थियो नितान्त उहाँ संघ हाम्रो कुनैलेनदेन थिएन त्यो दिन पनि उहाँलाई सम्झाउन खोज्दा उल्टै साथीहरू माथी आक्रमण गर्दा आत्मरछाको क्रममा उहाँको निधन भयो यो चाहेर भएको थिएन ।।

अहिले एहि घटनालाई लियर सामाजिक संजाल र विभिन्न मिडियाका मालिकहरुको बिहान बेलुकी को भजन नै भएको देख्दा अचम्म लाग्छ अब हेर्दै जाउ शिक्षक श्रेष्ठ मात्रै होईन सुराकी जोसुकैलाई पनि जे पनि हुन सक्छ समय गतिसिल छ ,,जहाँ दमन त्यहाँ अनिवार्य बिद्रोह यो बिज्ञानको नियम हो क्रान्ति आफैमा निर्मम हुन्छ यो सबैलाई अबगत भएकै कुरा हो ।।
क्रान्ति गर्ने कुरा परेवा उडाएर होइन बमबारुद र धुवाँले धमाकेदार हुन्छ त्यहाँ मृत्यु पनि सैय हुन्छ जहाँ परिवर्तनको खातिर हजारौं वीर योद्धाहरु बलिदान हुन तयार हुन्छन्

तत्कालीन मोरङ मिङ्लाजुङमा भएको घटनालाई मध्यनजर गर्दै कथित कम्युनिस्ट सरकारका तत्कालीन गृहमन्त्री रामेको निर्देशनमा ३ ओटै सुरक्षा निकाएका प्रमुख हरुको बैठक बसि बिद्रोहि नेकपाको गतिविधिलाई नियन्त्रण लिने निति निर्देशन गर्दै गर्दा हाम्रो पनि आर्मि पुलिस शस्त्र उहाँहरु लाई एउटा् सुझाव सल्लाह छ हामीले बारम्बार भन्दै आएको एक मात्रै कुरा तपाईंहरु संघको हाम्रो अहिलेको लडाइँ होइन बरु देश लुट्ने दलाल र भ्रष्टाचारि विरुद्धको हाम्रो यो महान अभियानमा साथ सपोर्ट गर्नुहोस् बिद्रोह को ज्वाला बाल्ने बेला आएको छ।।
सिमित नेताहरुको नोकर होइन आफ्नो अधिकारको सुनिश्चित गर्न तपाईं हाम्रो हातेमालो गर्न अनिवार्य छ यो एक आपस मा लडाइँ होइन दलाल र भ्रष्ट नेतालाई जनताको बिचमा कार्बाही गर्ने बेला आएको छ मित्रहरू लडाइँ होईन।
तुफान सिंह कालिकोटे बिद्रोहि नेकपा युवा हुन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?