ट्रेन्डीङ्ग

जनकल्याण साकोसद्वारा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

असोज २४ ,नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी सस्था बर्दघाट -०९ भानुनगरद्रारशनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

सस्थाले बिजयादशमी र दिपावलीको पुर्व सन्ध्यामा सस्थाकै सभा हलमा शुभकामना आदनप्रदान सम्पन्न गरेको सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षत्रीले जानकारी दिनु भयो।

कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष बद्री सुबेदि,बालाकृष्ण लम्साल,बिनोद खनाल,नहिन्द्र बहादुर क्षत्री,ज्ञानहरी भट्टराइलगायतले शुभकामना प्रदान गर्नु भएको थियो।कार्यक्रममा सस्थाका संचालक समिती,लेखासमिती,विभिन्न उपसमिति,कर्मचारीलगायतको उपस्तिथि रहेको सस्थाका व्यस्थापक यमलाल खरेलले बताउनु भयो।

सस्थाका अध्यक्ष डिक बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिब दिपक थापाले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal