ट्रेन्डीङ्ग

युवा संगठनद्वारा डोटीमा स्थानीय तहको बेरुजु र भ्रष्टाचार विरुद्ध प्रदर्शन

प्रकाश थापा,भदौ २२,डोटी।विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल डोटीको आयोजनामा स्थानिय निकायहरुमा भएको बेरुजु र भ्रष्टचारको विरुद्धमा नाराजुलुस सहित कोण सभा जिल्ला प्रशासन कार्यलय सिलगढी डोटीमा सम्पन्न भएको छ।

कोण सभामा बोल्दै अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा सेम ब्युरो संयोजक बिरेन्द्र शाहले भ्रष्टचारीहरुको लिस्ट सार्वजनिक गर्ने र सरकारले ति भ्रष्टचारीलाई कार्बाही गर्नु पर्ने र यदि कार्बाही भएन भने आफुहरुले कार्बाही गर्ने बताउनु भयो ।

कार्यक्रमको संचालन युवा संगठन नेपाल डोटीका संयोजक सुशिल मलासीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?