ट्रेन्डीङ्ग

गायक सर्जक विजय गौतमको “पुरानो पिरती” ले चर्चा कमाउदै…

गायक सर्जक विजय गौतमको पुरानो पिरति बोलको गीतले चर्चा कमाउदै गएको छ। गीतको शब्दले हरेकको मन मुटुमा पसिरहेको छ। गाउँ घरको झल्को मेटाउने शब्दले दर्शक श्रोताको मन उच्चमा पुगिरहेको आकलन गर्न सकिन्छ।

पछिल्लो समय टिकटकको सार्वधिक भ्यु देखिरहेको बेला टिकटक तिर रौनक चलिरहेको छ। छोटो मिठो अडियोमा नै दर्शकको सार्वधिक नजर छ। गायक विजय गौतम र देवि आचार्यको स्वरमा सजिएको गीतको शब्द गौतमको रहेको छ भने लय देवि आचार्यको रहेको छ। मिठो शब्दले हरेके मनमा बस्न सफल भैरहेको छ। पुरा गीत पछि हेर्न सकिन्छ भने अहिले अडियो बजारमा छ।

विजय गौतमकै अडियो बाट विश्वभर सार्वजनिक भएको हो। उहाँका आलमदेवि, विर्घा भन्ने गाँउ छ, मनमाया,पोखरामा सेति डुबेको, वैश सापटि, आधिखोला जस्ता सृजना लोकप्रिय छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal