
सुमन ढकाल।
लोक तथा दोहोरी गीतका सर्जक केशव न्यौपाने अवार्डेड हुनुभएको छ। सलल पानी गीतको उत्कृष्ठ शब्द बाट न्यौपानेले उपाधि पाउनुभएको हो। गीतको शब्द केशव न्यौपाने हो भने लय सुमन ढकाल को रहेको छ।

तेस्रो ईण्डो नेपाल सुजन म्युजिक अवार्ड २०२५ काठमाण्डौ मा सम्पन्न भएको हो। गीतकार न्यौपाने को मेरो आशु झर्दा झर्दै हो, यो दशैमा, जस्ता गीत हिट छन्। उहाँ हाल कोरियामा रहेर यो यात्रा गरिराख्नुभएको छ।












