ट्रेन्डीङ्ग

अर्जुन सापकोटा र शान्ती श्री परियारको स्वरमा “नजरैले तान्छ” (भिडियो)

अर्जुन सापकोटा र शान्ती श्री परियारको स्वर नेत्र अर्यालको शब्द रोशन परियारको लयमा “नजरैले तान्छ” गीत सार्वजनिक भएको छ।

गीत निकै मिठो बनेको आकलन गरिएको छ। मेशना म्युजिक बाट भिडियो सार्वजनिक भएको छ। भिडियो तर्फ तेजेन्द्र गौतम र जुना विश्वकर्माको अभिनय रहेको छ।राजेश घिमिरेको छायाँकनमा मिलन विकको भिडियोमा सम्पादन रहेको छ। मुकेश नेपालीले भिडियो निर्देशन गरेका हुन्।
पुरा भिडियोः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal