ट्रेन्डीङ्ग

सुमन ढकालको शब्दमा अन्जिता विश्वकर्माको “दिदि भाइ(भिडियो सहित)

काठमाण्डौ।
नेपाली लोक गीत संगीतमय बन्दै गएको छ। रमाउने दर्शक श्रोतामा लोकले लय लिरहेको छ। यतिबेला गायिका अन्जिता विश्वकर्माको आवाजमा नयाँ गीत “दिदि भाइ” सार्वजनिक भएको छ। गीतमा सुमन ढकालको शब्द रचना रहेको छ।

मिन प्रकाश ओलीको लयमा गीत ढकालको युटुव च्यानलवाट महिला आवाजमा विश्वभर छरिएको हो।
गीतले दिदि भाइको कथा दर्शाएको छ। प्रदेशमा रहेको प्यारो भाइलाइ दिदिले हार गुहार गरि बोलाइरहेकि छन्। तिहार नजिकिदै गर्दा मखमलि फुल फुल्दा भाईको यादले निचोरिएको मनले दिदिलाइ हर बखत रुवाइदिएको छ।

घरमा बाआमाले सोधिरन्छन् तिहार आयो छोरा आउलाकी भनेर दिदिले आफ्नै घर बोलाउछिन् । भक्कानिदै दिदि भन्छिन् मेरो पियारो भाइलाइ विदेशीले बन्धक बनायो, गुलाम बनायो, नोकर बनायो, हैरान बनायो। यि शब्दहरुले दर्शक श्रोताको मन पोलिरहेको छ। भिडियोमा जुना कार्कि बाबुराम सुनारले मनमोहक अभिनय दिएका छन्। शर्मिला मिन पनि भिडियोमा जोडिएका पात्र हुन जुन पुरुष गीत तर्फ आवद्द छन्। मिन प्रकाश ओलीको निर्देशमा बनेको भिडियोलाइ राजेश बोहराले छायांकन भने अमित बिकले सम्पादन/कलर गरेका हुन्।
पुरा भिडियोः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal