ट्रेन्डीङ्ग

देश रोइरहेको बेला पुश्कल शर्माको चिठ्ठी….

चर्चित गायक पुश्कल शर्माको लय,शब्द तथा आवाजमा “सहिदको चिठ्ठी” बोलको गीत सार्वजनिक भएको छ। गीतले भन्छ देश रोइरहेको छ । मेरो छोरो खोइ मेरो छोरी खोइ सन्दर्भमा आमालाइ सम्झाउदै भक्कानिरहेको कथा गीतमा समेटिएको छ।आमालाइ नरोउ भन्देउ है भनेर सम्झाइएको काहानी गीतले बोकेको छ।

शर्मा एक चर्चित लोक दोहोरी गहना हुन्। सृजनामा अब्बल र दर्शकले खोजेको रोजेको संगै हालको परिष्थितिको वर्णन गीतमा गरिएको छ। पछिल्ला विषयवस्तु समेटि देशको घटना २०८२ सालमा जे भएको थियो त्यो आन्दोलनले सारा नेपालीलाइ रुवाएको थियो। समग्रमा देशनै रोइरहेको बेला कस्तो भएको थियो त्यो कालो दिन सम्झनुस् त! त्यही पिडालाइ शर्माले भनेका हुन् देश रोयो आमा ए आमा सम्झाइदिनुस् न बाकी भिडियो अँश फुटेज सहित भिडियोमा देखिएको छ।

पुश्कल शर्माको सबै स्वामित्वमा गीत निर्माण गरिएको हो। निर्देशन स्वयम् पुश्कल शर्मा सुरेश श्रेष्ठको छायांकन भने भिडियोलाइ अमर शाक्यले सम्पादन गरेका हुन्।
पुरा भिडियो पुश्कल शर्माको युटुव च्यालवाट:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?