ट्रेन्डीङ्ग

रुपेश न्यौपाने र रिना केसीको आयो “कतारको जहाज”(भिडियो सहित)

गायक सर्जक रुपेश न्यौपाने र रिना केसीको आवाजमा नयाँ रुवाउने गीत “कतारको जहाज” सार्वजनिक भएको छ। गीतलाइ न्यौपानेले लय शब्द बनाएका हुन्।

गीतले बैदेशिक गन्थन र घरका दुखको कथा बोकी लेराएको छ। भिडियो तर्फ रन्जीत पौडेल र दिव्यानी ओलीको अभिनय छ। एकिन्द्र सारा शंकरले निर्देशन गरेको भिडियो करन चैसीरले खिचेको हुन् भने भिडियोलाइ अमृत चापागाईले सम्पादन कलर गरेका हुन्।

न्यौपाने का आधी रातैमा, रुदै रुदै गीत चर्चामा छन् भने केसीका भगेरी चरी लगायतका गीत चर्चामा छन्।
पुरा भिडियो रिना केसी युटुवमाः

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?