ट्रेन्डीङ्ग

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा आज अपराहन्न ४ बजेका लागि बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपा संसदीय दलको कार्यलय, सिंहदरबारमा हुने बैठकमा गृहमन्त्रीको बिषयमा उठेको प्रश्न वारे,रास्वपाले आगामी दिनमा सदनमा निभाउनुपर्ने भुमिकाको बिषयमा छलफल गर्ने एजेण्डा रहेको झाले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?