
भलुहि।रुपन्देहीको देवदह -९ भलुहिमा अत्याधुनिक भलुही डेन्टल क्लिनिकले संचालन आउने भएको छ।भलुहीको आवश्यकतालाई मध्यनजर गर्दै डेन्टल सम्बन्धि सम्पुर्ण सेवासहित माघ २२ गते सोमबारदेखि संचालन आउन लागेको हो ।
डेन्टलले विविध सेवा सहित दाँत सफा गर्ने, दाँत उल्खाने,सिमेन्ट भर्ने,आर टिसि गर्ने,गुणस्तरीय सेवा दिदै बांगोटिङ्ग ,दाँतसिँधा बनाउने साथै दाँत सम्बन्धि सम्पूर्ण सेवा दिने जनाएको छ ।
डेण्टलले शुरूवात सेवाग्राहीलाई उद्घाटनको दिन ४० प्रतिशत, २० दिनसम्म २० प्रतिशत र फाल्गुन मसान्तसम्म ६० वर्षमाथि सेवाग्राहीलाई ३०% साथै छुट दिने जनाएको छ ।