ट्रेन्डीङ्ग

मिस एण्ड मिस्टर नवलपरासीको तेस्रो अडिसनमा १२ जना छनौट,चौथो अडिसन असार १६ गते हुने

सुनवल।मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको तेश्रो अडिसन सकिएको छ।

 

 

पश्चिम नवलपरासीको सुनवलमा रहेको चार तारे होटल ओरियनमा संचालन भएको तेस्रो अडिसनमा २० जना सहभागी भएको आयोजकले जनाएको छ।जसमध्य १२ जना छनौट भएको आयोजक पी पोडक्सनले जनाएको छ।

 

 

यस सिजनको चौथो अडिसन असार १६ गते शनिवार हुने अर्गनाइजर प्रसान्त शाहले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal