ट्रेन्डीङ्ग

चट्याङ लागेर रुपन्देहीका ४५ बर्षीय रामनाथको मृत्यु

रुपन्देही।रुपन्देहीमा बर्षासँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  सियारी गाउँपलिका-२ का ४५ बर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्त्ता नवारंत्त पौडेलले जानकारी दिनु भयो ।

उहाका अनुसार  मगलबार  बिहान खेतमा काम गर्न गएका बरहीको चट्याङले लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए ।शवको  परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?