ट्रेन्डीङ्ग

सर्पदंश व्यवस्थापन तथा जनचेतना मुलुक कार्यक्रम सम्पन्न

माघ १० बर्दघाट ।
बर्दघाट प्राबिधिक सस्था बर्दघाट नवलपरासीको आयोजनामा तथा बनशक्ति सामुदायिक बन उपभोक्ता समुहको सहयोगमा सर्प दंस ब्यबस्थापन तथा जन चेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ ।

बर्दघाट प्राबिधिक सस्थाका अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षता रहेको कार्यक्रम बनशक्ति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रामनारायण चौधरी प्रमुख आतिथ्यतामा भएको
कार्यक्रमको संचालन निकिता पोख्रेलले गर्नु भएको थियोे भने उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष इन्द्र बहादुर चौधरी ,डा.सुहेल के.सि लगायतको उपस्थिती रहेको थियोे ।

घर बन जङ्गलमा पाइने सर्पका प्रजातिहरुको परिचीत गराउने ,विशालु र अविशालु बीच भिन्नता पहिचान तथा,सर्पले टोकिसके पछि प्राथमिक उपचार कसरी गर्ने बारे जानकारी दिनुको साथै ,जनचेतना मुलक कार्यक्रममा पशु बिज्ञान अध्यनरत विद्यार्थी सन्दिप पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?