ट्रेन्डीङ्ग

सरकारले तोक्यो कोरिया जाने नेपालीको परीक्षा र परीक्षा केन्द्र

काठमाडौँ। सरकारले कोरिया जाने नेपालीका लागि लिइने कामदारको परीक्षा मिति तोकेको छ।

श्रमिकका रुपमा कोरिया जानेका लागि आउँदो जेठ २९ का लागि परीक्षा तोकेको छ।

परीक्षाका साथै परीक्षा केन्द्र,मिति र समय पनि तोकेर श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक विभागले सूचना प्रकाशित गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal