
सरावल।सरावल गाउँपालिकामा नेकपा एमालेले बिजय सुरुवात गरेको छ।
सरावल गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद भट्टराई ४१ मत अन्तरले विजयी भएका छन्।
उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेकपा एमालेकै सदस्यहरु निर्वाचित हुनु भएको छ ।
खनालले ११६१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका भेष नरायन चाैधरीले ११२० मत प्राप्त गरेका थिए।
२०७४ को स्थानीय तह निर्वाचनमा खनाल झिनाे मतान्तरले पराजित भएका थिए।