ट्रेन्डीङ्ग

कांग्रेसबाट निर्वाचित गाउपालिका उपाध्यक्ष माओवादी केन्द्र प्रवेश

परासी।नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा पाल्हीनन्दन गाउपालिका उपाध्यक्ष पवित्रा कुमारी कोहार नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन।
एक औपचारिक कार्यक्रमका बीच उपाध्यक्ष कोहरसहित स्थानीय नेता माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

नेकपा माओवाद केन्द्र जिल्ला ईन्चार्ज घनस्याम यादव,पाल्हिनन्दनका अध्यक्ष बैजु गुप्ता (दिपक) लगायतका नेताहरु टीका लगाएर पार्टीमा स्वागत गरेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal