ट्रेन्डीङ्ग

माओवादी केन्द्रका दाङ इन्चार्ज गौतमद्वारा पार्टीबाट राजीनामा

दाङ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)दाङ जिल्ला इन्चार्ज जिवन गौतमले पार्टी परित्याग गरेका छन्।गौतमले माओवादी केन्द्र कम्युनिस्ट नरहेको र विभिन्न आरोप लगाएर पार्टीको साधारण सदस्य नरहने गरिब सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन।

गत चुनाबमा घोराहीमा माओबादीबाट मेयरमा प्रतिष्पर्धा गरेका गौतमले आज घोराहीमा पत्रकार सम्मेलन गरेर गौतमले माओबादि पार्टी कम्युनिष्ट नरहेको भन्दै पदबाट राजिनामा दिएका हुन ।

पार्टी भित्र गैर कम्युनिष्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दि र षड्यन्त्र हुन थालेपछि आफुले पार्टीबाट राजिनामा दिनु परेको उनले बताए।उनले माओबादीले एमसिसि पास गरेर रास्ट्रघात गरेको आरोप लगाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal