स्थानीय समाचार

प्रतीकात्मक तस्बिर
जंगली च्याउ सेवन गर्दा बर्दघाटमा ४ जना बिमारी

बर्दघाट । जंगली च्याउ सेवन गर्दा पश्चिम नवलपरासीको बर्दघाटमा एकै घरका चार जना विरामी परेका छन । बर्दघाट-१४ आवास टोलका ब्रर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन ।बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार,...

पुरा पढ्नुहोस
सघिय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघले ज्ञापनपत्र बुझायो

परासी । सघिय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ पश्चिम नवलपरासिले शिक्षा बिकास तथा समन्वय इकाई मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । महासघको केन्द्रिय कार्यक्रम...

पुरा पढ्नुहोस
समाचार प्रभाव:वडाले कानुन विपरीत लिएको रकम फिर्ता गर्दै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले कानुन विपरीत लिएको रकम फिर्ता गर्न थालेको छ । आइतबार कानुन विपरीत रकम लिएको विषयको समाचार प्रकाशन तथा प्रसारण भएपछि वडा समितिको बैठक बसेर रकम...

पुरा पढ्नुहोस
सेवाग्राही सङ्ग नियम बिपरित पैसा लिदै वडा कार्यालय

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले नियम बिपरित सेवाग्राही सङ्ग रकम लिएको खुलेको छ । पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममा वडा नम्बर ९ ले प्रती...

पुरा पढ्नुहोस
विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर र विद्यालय सुधारको योजना निर्माण गर्दै रमवापुर माविमा

सुनवल । विद्यालयको सुधार योजना निर्माण समवन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम रमवापुर माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय सुधार योजना निर्माणको लागी सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया गरेको विद्यालयले...

पुरा पढ्नुहोस
सरकारले निजि विधालयको योगदानलाई कुण्ठित गरेको आरोप

सुनवल । प्याव्सन, एनप्याव्सन र हिसानले सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सुनवल २ स्थित लोटस रिसोर्टमा सम्पन्न भएको छ । प्याव्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा केन्द्रिय सचिव सुवर्ण न्यौपानेको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि...

पुरा पढ्नुहोस
प्रतापपुरमा विद्यार्थी र प्रहरीबीच झडप , ११ घाइते ,५ राउन्ड अश्रु ग्यास प्रहार

प्रतापपुर । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरी र विद्यार्थी गरी...

पुरा पढ्नुहोस
त्रिभुवन क्याम्पस र माविको विवाद हुँदा विद्यार्थीले पढ्न पाएनन

परासी।पश्चिम नवलपरासीको प्रतापपुरमा रहेका त्रिभुवन क्याम्पस र त्रिभुवन माध्यामिक विद्यालय बीच विवाद बढेको छ । प्रतापपुर गाउपालिकाले कक्षा ११ र १२ लाई दिउसोमा सञ्चालन गर्ने निर्णय कार्यन्वयन गर्ने तयारी गरिरहदा त्रिभुवन माबीलाई ८ वटा...

पुरा पढ्नुहोस
जिसनले मनायो २१ औं स्थापना दिवस

परासी । पश्चिम नवलपरासीमा रहेको शैक्षिक एक्यवद्धताको समुह (जिसन) नवलपरासीको २१ औं स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसको अवसरमा बुद्ध मंगल ताल व्यवस्थापन समितिलाई ४ वटा कन्क्रीट बेन्च हस्तान्तरण र शुभकामना आदनप्रदन...

पुरा पढ्नुहोस