स्थानीय समाचार

सरावलको भुलही खोलामा एक पुरुष मृत फेला

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ भलुही खोलामा एक जना पुरुष मृत फेला परेका छन । खोलाले शव बगाई ल्याएको र खोलाको छेउमा घोप्टो अवस्था फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।मृतक सुनवल नगरपालिका-११ धुर्कोट...

पुरा पढ्नुहोस
मिस्टर एन्ड मिस नवलपरासी २०२३ को उपाधी अनिल र कृतिलाई

सुनवल । मिस्टर एन्ड मिस नवलपरासी २०२३ को उपाधी अनिल थापा र कृर्ती श्रेष्ठले जितेका छन ।मिस एण्ड मिस्टर टेनतर्फ प्रतीक क्षेत्री र पल्लमु गुरुङ साथै मिस्टर एण्ड मिस लिटलतर्फ दिक्षान्स कर्ण र सिम्रन...

पुरा पढ्नुहोस
बर्दघाटमा किताब किन्न प्रअलाई कमिसन , विद्यार्थीलाई आर्थिक भार

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा प्रधानाध्यापकहरु कमिसनको चक्करमा लागेपछि अभिभावक र विद्यार्थीहरुलाई आर्थिक भार भएको छ ।शैक्षिक सत्र सुरु हुना साथ जनक शिक्षाको पाठ्य पुस्तक उपलब्ध नभएको भन्दै निजि पब्लीकेशनबाट पुस्तक जबरजस्ति किन्न...

पुरा पढ्नुहोस
काठ प्राप्ति उपभोग प्रक्रिया सरल बनाउनु पर्छ: प्रदेश संसद बस्नेत

सुनवल । मूलपानी सामुदायीक वन उपभोक्ता समुह सुनवल ४ नवलपरासीको आव २०७९/०८० को कार्य प्रगति तथा लेखा परीक्षण सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ । सुनवल २ स्थित होटल रिबोर्नको सभाहलमा एक कार्यक्रमका विच वन उपभोक्ता...

पुरा पढ्नुहोस
सेनेटरी प्याडमा सगुन ब्राण्ड रुपन्देहीको गुणस्तर चिन्हमा खेलबाड

बर्दघाट । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क उपलब्ध गराउन खरिद गरेको सगुन ब्राण्डको प्याडमा गुणस्तर चिन्हको चरम दुरुपयोग भएको छ । विद्युतिय बोलपत्र मार्फत खरिद गरिएको एजी हेल्थ इन्ड्रष्ट्रिज प्रा.लि रुपन्देहीले नेपाल गुणस्तर...

पुरा पढ्नुहोस
बर्दघाटका पत्रकारहरु असुरक्षित भएको भन्दै नगरपालिकामा ज्ञापन पत्र बुझाए

बर्दघाट । बर्दघाट प्रेस क्लबले बर्दघाट क्षेत्रको पत्रकारीता र पत्रकारहरु असुरक्षित भएको भन्दै बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । आज बुधबार बर्दघाट प्रेस क्लब पदाधिकारीहरु, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, उप-प्रमुख रुद्रप्रकाश उपाध्याय, नगर...

पुरा पढ्नुहोस
सुनवल नपाले कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्ने

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्न सुरु गरेको छ ।   आर्थिक शुसासन र पारदर्शिताका लागी कार्यपालिकाले गरेका निणर्यहरु नगरको आफ्नै वेवसाईट मार्फत नगरवासी र सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले आजैबाट...

पुरा पढ्नुहोस
देवकोटा माविले विद्यार्थीहरुलाई नि:शुल्क झोला तथा पोशाक वितरण

सुनवल । पश्चिम नवलपरासीको सुनवल स्थित देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल ४ ले विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरेको छ । पुर्व प्राथमिक तहमा अध्ययनरत ६९ जनालाई निशुल्क झोला तथा पोशाक वितरण गरेको विद्यालयले जनाएको...

पुरा पढ्नुहोस
मिस एण्ड मिस्टर नवलपरासीको ग्राण्ड फाइनल भदौ ८ गते हुने

सुनवल । मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल कार्यक्रम भदौ ८ गते सुक्रबार हुने भएको छ। पि पोडक्सनको आयोजनामा गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको मिस एण्ड मिस्टर नवलपरासीको...

पुरा पढ्नुहोस
सुनवल-१३ मगर घाटमा देवदहका इन्द्र बहादुर मृत फेला

सुनवल।पश्चिम नवलपरासीको सुनवल १३ मगरघाटमा वेवारिसे अवस्थमा शव फेला परेको शवको सनाखत भएको छ।मृतक रुपन्देही देवदह नगरपालिका टटेरा निवासी वर्ष ५५ का इन्द्रप्रसाद थारु रहेका छन । मृतकको सनाखत उनकै छोरा चन्द्रिका थारुले गरेका...

पुरा पढ्नुहोस