विचार
विगतको समय सम्झँदा आँखा अगाडि आउँछन् झोला बोकेर राजधानी छिरेका ती नेताहरू, जसले ‘सेवा नै धर्म हो’ भन्ने नाराका साथ राजनीति थालेका थिए। ती नेताहरूले जनताको आँसु पुछ्ने वाचा गरेका थिए। उनीहरू भुइँमान्छेको प्रतिनिधि...
पुरा पढ्नुहोसआजको नेपाल दिशाविहीनताको चपेटामा छ। संविधानले अपेक्षित स्थायित्व दिन सकेन, लोकतन्त्रले जनताको जीवनस्तर उकास्न सकेन र देशभित्र राष्ट्रियता भन्दा स्वार्थको राजनीति हावी हुँदै गएको अनुभूति आम नेपालीले गरिरहेका छन। राज्य संयन्त्र जनताको विश्वास गुमाउँदैछ...
पुरा पढ्नुहोसबिस २००७ सालको प्रजातन्त्र सङ्गै बेरिएर आएको अवान्छित भारतीय हस्तक्षेप र प्रभाव , बि स ०४६ मा बहुदलीय प्रजातन्त्र सङ्गै बेरिएर आएको भारत र पश्चिमाको अवान्छित हस्तक्षेप र प्रभाव र बि स ०६३ को...
पुरा पढ्नुहोसनेपालको इतिहास, संस्कृति, र राष्ट्रिय पहिचानले स्पष्ट रूपमा देखाउँछ कि देशको स्थायित्व, स्वाधीनता र एकताका लागि राजसंस्थाको भूमिका महत्वपूर्ण रहँदै आएको छ।लामो समयसम्म राष्ट्रलाई एकताबद्ध राख्न, भौगोलिक अखण्डता कायम गर्न र सार्वभौमिकतालाई सुरक्षित गर्न...
पुरा पढ्नुहोसनेपालमा औपचारिक प्रजातन्त्रको स्थापना वि.स. २००७ मा भएको हो । १०४ वर्षको जहानिया राणा शासनको अन्त्य गरि प्रजातन्त्रको बहाली विस २००७ फाल्गुन ७ गतेको दिनलाई मानिन्छ। कोतपर्व, भण्डारखाल पर्वदेखि आपसमा भाइ भारदार खलक बिचको मारकाट,...
पुरा पढ्नुहोससुनवल।नेपालमा राजसंस्था पुनःस्थापनाको आन्दोलन फेरि सक्रिय बन्दै जाँदा यसको नेतृत्व,उद्देश्य र रणनीतिका विषयमा विभिन्न समूहहरूबीच असहमति देखिएको छ।आन्दोलनलाई सशक्त बनाउनका लागि एकता अपरिहार्य भए पनि हाल विभिन्न गुटबन्दी र आपसी मतभेदका कारण यसले गति...
पुरा पढ्नुहोसनेपाली राजनीतिक इतिहासलाई नियालेर अध्ययन गर्दा करिब-करिब ७० वर्षको दौरानमा नेपाली जनताले धेरै संघर्षमानै आफ्नो जीवन बिताउन परेको देखिन्छ । जनताको अधिकार सुनिश्चित गर्ने बहानामा नेपालमा धेरै पटक आन्दोलन हुँदा धेरै नेपाली नागरिकले ज्यान गुमाउनु...
पुरा पढ्नुहोसमानव सभ्यताको विकासक्रम बिगतबाट आजसम्म आइपुग्न लामो इतिहास पार गरेको छ। आजको मानव सभयता सिकारी र कन्दमूल बटुल्ने समाजबाट पशुपालक,कृषि हुँदै औद्योगिक युगसम्म आइपुगेको हो।आफ्ना आवश्यकताहरु सहजतम बनाउन आगो र गुफाको प्रयोगदेखि न्यानोको लागि छालाको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल -१२ भुमहिमा रहेको रामनगर एकेडेमी तथा रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजले विविध कार्यक्रम गर्दै वार्षिकोत्सब मनाएको छ।रामनगर एकेडेमी तथा कृषि क्याम्पसका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षता तथा सुनवल नगरपालिका नगरउप प्रमुख सुर्य...
पुरा पढ्नुहोससुनवल । मधेसलाई चीसो शीतलहरले थला पारिरहेजस्तै बाको जिन्दगीलाई पनि कठोर अर्बुद रोगले थला पारिरहेको थियो । त्यो चिसो मौसममा घामको नामोनिशान थिएन । बा जिन्दगीसँग मृत्युको लडाई लड्दालड्दै पराजित अवस्थामा हुनुहुन्थ्यो । त्यो...
पुरा पढ्नुहोस