स्थानीय समाचार
परासी।विप्लव नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार (करण)ले पार्टी परित्याग गर्नुभएको छ । उनले विप्लव नेकपाले संसदवादी दलहरुसंग समाजवादी मोर्चा नामक संसदीय मोर्चा बनाएकोले उक्त पार्टीका रहनुको औचित्य...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाममा रहेको परासी क्याम्पसमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा विधार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो। क्याम्पस प्रमुख सुमनगोपाल आचार्यको अध्यक्षता...
पुरा पढ्नुहोसबर्दघाट । बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा माविको प्रशासन तथा लेखामा लागेको ताला खोलिएको छ । सर्बदलिय प्रतिनिधिको रोहवरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले ताला खोलेका हुन् । अभिभावकहरुले...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्णभद्र माविमा चरम राजनीतिकरण भएका कारण विद्यालय अस्तब्यस्त भएको अविभावकहरुले बताएका छन । निकै लामो समयसम्म बिविध कारणले चर्चामा आईरहने विद्यालयको रुपमा रहेको छ...
पुरा पढ्नुहोससुनवल । उद्योग वाणिज्य संघ सुनवलको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा सुनवल ४ मा...
पुरा पढ्नुहोसपरासी । भरखरै प्रकाशित भएको कक्षा १२ को नतिजाले निरा नेपालीको परिवारमा आसाको किरण पलाएको छ । बर्दघाट १२ मा ४ बर्ष अगाडी स्याङ्जा बिरुवा किचनासबाट बसाई सरि आएका शुकबहादुर नेपाली र श्रीमती जौमाया...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभारमा रहेको “नेहा अक्वा”मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको “नेहा...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एलएनओबि बारे अभिमुखिकरण गरिएको छ । फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आयोजनामा प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई एलएनओबि...
पुरा पढ्नुहोसपरासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...
पुरा पढ्नुहोसपरासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...
पुरा पढ्नुहोस