सरावल गाउपालिका
परासी। सरावलमा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिका ७ नंं वडा कार्यालयको आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस परासीको आयोजनामा महिलाहरुलाई शसक्तिकरण सम्बन्धी जनचेतनामुलक तालिम सम्पन्न भएको हो।तालिम संस्थाका प्रतिनिधि आरिफ खानको अध्यक्षता...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ‘सरावल नमुनायुवा गाउँसभा’’सम्पन्न भएको छ।न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषको अध्यक्षता तथा सरावलगाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा चार दिनसम्म सञ्चालनभएको नमुना गाउँसभाको प्रशिक्षण तथा अभ्यास कार्यक्रम सोमबार...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सरावल गाउँपालिका वडा नम्बर -५ धनगढवामा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष लक्षुमण...
पुरा पढ्नुहोस


