समाचार

बर्दघाटमा नेकपाद्वारा एमसिसी सम्झौताको विरुद्ध बिरोधसभा

भदौ २३ बर्दघाट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीको बर्दघाटमा एमसिसि सम्झौताको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको छ । नेकपा बर्दघाट नगर कमिटीको आयोजनामा बर्दघाट चोकमा एमसिसी सम्झौताको विरुद्ध बिरोध गर्दै कोणसभा गरेको छ।...

पुरा पढ्नुहोस
एमसिसिको समर्थन गर्ने राष्ट्रघाती लाई हामी कारबाही गर्छौ : राजन साउद

भदौ २३ लमजुङ ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना मिलिनियाम च्यालेन्ज कर्पोरेट एमसिसी विरुद्ध घोषणा गरेको बिरोध प्रदर्शन आज लमजुङमा सम्पन्न भएको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाको दुई पिप्लेमा एमसिसी खारिजीको माग गर्दै...

पुरा पढ्नुहोस
एमसिसि सम्झौता राष्ट्रघाती:शाह

प्रकाश थापा,भदौ २३,डोटी ।विप्लव नेतृत्व नेकपाका केन्द्रिय सदस्य डबल बहादुर शाहले एमसिसी सझौता राष्ट्रघाती रहेको बताए।नेकपाले आयोजना गरेको कार्यक्रम लाइ केन्द्रिय सदस्य डबल बहादुर शाहले सम्बोधन गर्दै “एमसिसि परियोजना लागु भएपछि देशमाथि ठुलो राष्ट्रघात...

पुरा पढ्नुहोस
प्रचण्ड सहित यी नेतालाई ३ दिने अल्टिमेटम,एम सि सि सम्झौताबारे धारणा सार्वजनिक गर्न माग

केशबराज भट्टराई,भदौ २२ ,चितवन । एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसिसी सम्झौताका विषयमा आफ्नो धारणा स्पष्ट पार्न चितवनबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष तथा चितवन क्षेत्र नं ३...

पुरा पढ्नुहोस
युवा संगठनद्वारा उदयपुरमा बेरुजु रकम र एमसिसी सम्झौता विरुद्ध प्रदर्शन

भदौ २२ उदयपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल उदयपुरले गाइघाटमा बिरोध प्रदर्शन सम्पन्न गरेको छ । आर्थिक बर्ष२०७७/७८ को बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा बिरोध प्रदर्शन गरेको छ...

पुरा पढ्नुहोस
कालिकोटमा युवा संगठनद्वारा बेरुजु रकम तथा एमसिसि सम्झौता विरुद्ध प्रदर्शन

भदौ २२ कालिकोट ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कालिकोटले बेरुजु रकम तथा एमसीसी सम्झौता विरुद्ध मंगलबार कालिकोटको मान्ममा बिरोध प्रदर्शन गरेको छ । २०७८ को बेरुजु रकम तथा एमसीसी सम्झौताको...

पुरा पढ्नुहोस
युवा संगठनद्वारा अछाममा अनियमितता र भ्रष्टाचार विरुद्ध प्रदर्शन

भदौ २२ अछाम । विप्लव नेतृत्वको नेकपा निकट युवा सङ्गठन नेपाल अछामले बर्तमान सरकारले गरेको बेरुजु अनियमितता भ्रस्टाचारका बिरुद्दको बिरोध प्रदशन कार्यक्रम पन्चदेवल बिनायक नगरपालिकामा सम्पन्न गरेको छ । पन्चदेवल मन्दिर नजिक बाट सुरु...

पुरा पढ्नुहोस
युवा संगठनद्वारा बाकेमा एम सिसि सम्झौता र सरकारी अनियमितता विरुद्ध बिरोध प्रदर्शन

भदौ २२,बाके । विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत एमसिसी सम्झौता,सरकारी अनियमितता,बेरुजु र भ्रष्टाचार विरुद्ध देशभर विरोध कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रम बमोजिम युवा सङ्गठन नेपालले भेरी-कर्णाली ब्युरोको...

पुरा पढ्नुहोस
अस्वाभाविक ढंगले बाढी पीडित जनताको जमीनमा सरकारी अतिक्रमण

भदौ २१,गणेश एसके,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११, भुजेलामा महाकाली पुल योजनाले अस्वभाविक ढंगले वर्षौं देखिका बाढी पीडित जनताको जमीन अतिक्रमण गरेको खुल्नमा आएको छ ।माहाकाली नदीको छेउमा बनिरहेको पहुंच मार्गमा महाकाली पुल योजनाले...

पुरा पढ्नुहोस
साम्राज्यवादी अतिक्रमणविरूद्ध सङ्घर्ष गरौं: अखिल नेपाल लेखक सङ्घ

भदौ २१ बुटवल । अखिल नेपाल लेखक सङ्घले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप विरुद्ध सिर्जनात्मक र भौतिक रुपमा लामबद्ध हुन सम्पूर्ण माक्र्सवादी, देशभक्त,क्रान्तिकारी स्रष्टाहरुलाई आब्हान गरेको छ । सोमबार संगठनका अध्यक्ष शोभा दुलाल र महासचिव खोमा...

पुरा पढ्नुहोस