समाचार

अतिक्रमित भूभागमा जनगणना गर्न अखिल (क्रान्तिकारी)दार्चुलाको माग

असोज २४, गणेश एसके दार्चुला। दार्चुलामा भारतद्वारा अतिक्रमित भूभागमा बसोवास गर्ने सबै नेपाली जनताहरुको तथ्याङ्क जनगणना समेटिनु पर्ने माग राख्दै विप्लव निकट अखिल (क्रान्तिकारी)ले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष...

पुरा पढ्नुहोस
तीनबुँदे सहमति प्रति सरकार गैरजिम्मेवार भयो:नेता महान

गणेश एसके,असोज २४ ,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला इन्चार्जले तिनबँदे सहमति प्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनु भएको छ ।नेकपा शुक्लाफाँटा नगर समिति,कञ्चनपुरद्वारा आयोजित दसैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा...

पुरा पढ्नुहोस
वालिङमा जिप दुर्घटना २ को मृत्यु,१७ जना घाइते

असोज २४ स्याङ्जा ।स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परेर २ को मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्वरको जीप वालिङ १० मदिखोलामा...

पुरा पढ्नुहोस
मानसिक दिवसको अवसरमा प्रतापपुरमा अन्तरक्रिया

पुरन अधिकारी,असोज २४ परासी। विश्व मानसिक दिवसको अवसरमा प्रतापपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतापपुर गाउपालिका स्वास्थ्य शाखाको आयोजना तथा इन्द्रेणी सामाजिक विकास मंचद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना(सामी)र एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजनाको सहकार्यमा...

पुरा पढ्नुहोस
जनकल्याण साकोसद्वारा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

असोज २४ ,नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी सस्था बर्दघाट -०९ भानुनगरद्रारशनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सस्थाले बिजयादशमी र दिपावलीको पुर्व सन्ध्यामा सस्थाकै सभा हलमा शुभकामना आदनप्रदान सम्पन्न गरेको सस्थाका अध्यक्ष डिक...

पुरा पढ्नुहोस
आपूर्ति मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

असोज २४ काठमाण्डाै । तिव्र आलोचना भएपछी नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने बताउनुभएको छ । असोज २२ गते मन्त्रिपरिषद्लाई पूर्णता दिँदै प्रधानमन्त्री देउवाले उद्योग मन्त्रीमा गैरसांसद हमाललाई समेट्नु भएको थियो...

पुरा पढ्नुहोस
नागरिकका आधारभुत आवश्यकता समाधान हुनुपर्छ:नेका नेता कण्डेल

उमेश बि.क.,असोज २३,परासी।नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कण्डेलले नागरिकका आधारभूत आवश्यकता समाधान गर्न आग्रह गर्नु भएको छ। कण्डेलले जनताले राज्यबाट पाउनुपर्ने आधारभुत आवश्यकता समाधान गर्न माग गर्दै बाढीपीडित,सुकुम्बासी र नागरिकता समस्या तत्काल...

पुरा पढ्नुहोस
वालिङमा हाट बजारको उद्दघाटन,हाट बजारको निरन्तरतामा प्रमुख खांणको जोड

असोज २३ वालिङ ।वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल,उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन...

पुरा पढ्नुहोस
प्रयास बचत तथा ऋण सहकारीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

प्रदिप ज्ञवाली,असोज २३,सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको चाैधाै वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले आज एक कार्यक्रमको आयोजना गरि वार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख...

पुरा पढ्नुहोस
सुनवल:सयपत्री बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न

रमेश भुसाल,असोज २३ सुनवल । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.सुुनवल १ को २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा वोल्दै प्रमुुख अतिथि...

पुरा पढ्नुहोस