समाचार

अखिल क्रान्तिकारी कञ्चनपुर जागरण अभियानमा

गणेश एसके, मंसिर २६ कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समिति तीन महिने विद्यार्थी जागरण अभियानमा तिब्र रुपमा खटिएको छ । संगठनको केन्द्रीय तथा प्रदेश समितिले निर्णय गरेको तीन महिने...

पुरा पढ्नुहोस
नेकपाको अन्तक्रिर्या कार्यक्रम सम्पन्न,प्रगतिशील संयुक्त सरकार बनाउन सहमत

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी,जिल्ला समिति पाल्पाले अायाेजना गरेको कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादका लागि जनमत संग्रह बिषयक अन्तक्रिर्या कार्यक्रम पाल्पाकाे सदरमुकाम तानसेन पाल्पा उद्योग बाणिज्य संघकाे सभाहलमा राखेको...

पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालय नवलपरासीका नवआगन्तुक कार्यालय प्रमुख पन्थीलाई स्वागत

परासी, २३ मंसिर । स्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख ओमप्रकाश पन्थीलाई एक कार्यक्रम बीच कार्यालयमा स्वागत गरिएको छ। नेपाल स्वास्थ्यकर्मी संघ नवलपरासीले स्वास्थ्  कार्यालय प्रमुखको जिम्मेवारी पाई आएका नव आगन्तुक कार्यालय प्रमुख पन्थीलाई आज...

पुरा पढ्नुहोस
पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित बनाउनमा प्रेस काउन्सिलको जोड़

गणेश एसके,मंसिर २३ ,कञ्चनपुर।पत्रकारिता क्षेत्रलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनमा प्रेस काउन्सिलले जोड दिएको छ । प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ शाखा कञ्चनपुरको समन्वयमा बिहीबार महेन्द्रनगरमा भएको पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो...

पुरा पढ्नुहोस
वालिङ:पशु चिकित्सक टोल टोलमै पुगेर सेवा उपलब्ध गराउँदै

तोलाकान्त बगाले,वालिङ, २३ मङ्सिर ।वालिङ नगरपालिकाले टोल टोलमै पुगेर पशु स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरेको छ । वालिङ नगरपालिका पशु सेवा शाखाले टोल टोलमा पुगेर पशु स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने र समस्या समाधानकालागि...

पुरा पढ्नुहोस
गैडाको खाग सहित ३ पक्राउ

२३ मंसिर, रुपन्देही। प्रहरीले गैंडाको खागसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय...

पुरा पढ्नुहोस
गैडाकोटमा बस दुर्घटना हुँदा १५ घाईते

नवलपुर २३ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छ। नवलपुरको गैंडाकोट नगरपालिका-७ जयश्री पुल नजिकै दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस आज बिहान...

पुरा पढ्नुहोस
५७ मुलुकमा फैलियो ओमिक्रोन

२३ मंसिर, काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

मंसिर २२,गणेश एसके,धनगढी।नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन जन पत्रकार संगठन नेपाल सुदुर पश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य रामबहादुर...

पुरा पढ्नुहोस
४०रोपनि सार्वजनिक जग्गा हिनामिना,१४ वर्षसम्म पनि अदालतले फैसला कार्यान्वयन हुन सकेन

डिबि खड्का,मंसिर २२ गुल्मी ।अदालतले फैसला गरेको १४ वर्षसम्म पनि सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता हुन सकेको छैन । जिल्लाको सत्यवती गाउँपालिका ६ जोहाङ्ग स्थित फल्लारुखमा रहेको ४० रोपनी जग्गा स्थानीय केही व्यक्तिले आँफूहरू...

पुरा पढ्नुहोस