समाचार
रामु भुसाल, माघ १४ । भारतीय पक्ष द्धारा नेपाल भारत सिमाको दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने भन्दै रााष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउकमिटिले बिहिबार सो क्षेत्रमा बिरोध र्रयाली गरेको...
पुरा पढ्नुहोसमाघ १३, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार मृत फेला परेका छन्। आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पिएसओ) रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी ३ मा रहेको आफ्नै घरमा...
पुरा पढ्नुहोस१३ माघ, धनगढी । बैतडीमा यात्रु बस दुर्घटना भएको छ । बिहान करिब ६ बजे ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा दुर्घटना हुँदा ८ जना घाईते भएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसरामु भुसाल,माघ १३ । पश्चिम् नवलपरासीको चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–२ ले घर निमार्ण गरेर एक कार्यक्रमका विच चिसापानी निवासी एकल महिला कमला थापा (सुनार) लाई हस्तान्तरण गरेको छ । चिसापानी सामुदायिक वन उपभोक्ता समुहका...
पुरा पढ्नुहोसमाघ ११, झापा झापाको दमक-३ स्थित दुम्सेमा मंगलबार राति हात्तीको आक्रमणबाट दमक ३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको छ । अधिकारी ८ बजे तिर मकैमा पानी सिँचाइ गर्नका लागि नजिकैको पैनी (कुलो) मा गएका...
पुरा पढ्नुहोसमाघ ११। रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा दुईजनाको शव फेला परेको छ । मंगलबार दिउँसो पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसपरासी ,माघ ११ ।सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ । विद्यार्थीहरूलाई काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन बिधालय खोल्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...
पुरा पढ्नुहोसमाघ ११, स्याङ्जा।भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई २७ महिने छोरीलाई भुईंमा पछारेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
पुरा पढ्नुहोस१० माघ, बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले वडाध्यक्ष र सचिवलाई मोसो दलेका छन । बझाङ जिल्लाको बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका हुन । वडाको योजना...
पुरा पढ्नुहोसपरासी,माघ १० । राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ। नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी...
पुरा पढ्नुहोस









