समाचार

पाल्पामा एमसिसि विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

मुक्ति गैरे,पाल्पा,माघ २०।पाल्पामा मिलेनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने भएको छ।पाल्पाको तानसेनमा बसेकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज अपेक्षा,राष्ट्रिय जनमाेर्चा नेपाल पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामि,नेकपा क्रान्तिकारी माओवादी जिल्ला...

पुरा पढ्नुहोस
प्युठानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु ७ घाईते

माघ २२,प्युठान । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान एक बजे ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै...

पुरा पढ्नुहोस
मकवानपुरमा मुल्यवृद्धि विरुद्ध प्रदर्शन

सुर्य बहादुर गोले,माघ २०,मकवानपुर। नेकपा निकट जवस मोर्चा मकवानपुरले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध संयुक्त विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रम गरेको छ। सीमा चोकदेखि सुरु भएको र्याली बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो। कार्यक्रममा...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन डोटिद्वारा महांसघलाइ ज्ञापनपत्र

जीवन थापा,माघ २०,डोटि । जनपत्रकार संगठन नेपाल, जिल्ला, समिति डोटि द्वारा पत्रकार महासंघ जिल्ला शाखा डोटिलाई ५ बुदे ज्ञापनपत्र बुझाएको छ। जनपत्रकार संगठन नेपाल , जिल्ला समिति डोटिले महासंघ लाई मर्यादित, अनुशासित र जिम्मेवार बन्न...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा क्रीकेट प्रतियोगिता हुने

माघ २०, अर्घाखाँची । सुवहानी युवा क्लब समाज, चिदिकाले आफ्नो वार्षिकोत्सब भव्य रुपमा मनाउने भएको छ। युवाहरुलाइ लक्षित गरि उक्त क्लबले चिदिकामा क्रिकेट लिग संचालन गर्न लागेको हो। अर्घाखाँचीको चिदिकामा प्रधान कार्यालय रहेको उक्त क्लबले आफ्नो...

पुरा पढ्नुहोस
नेकपाद्वारा पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि विरुद्ध प्रदर्शन

माघ २०,काठमाडौँ ।                                                     नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुको...

पुरा पढ्नुहोस
पाल्पामा सिजि कम्पनीको जग्गा नेकपाद्वारा कब्जा

मुक्ति गैरे,माघ १९ पाल्पा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्दारा आज सिजि कम्पनीको २३ राेपनि जग्गा कब्जा गरेको छ। रिब्दिकाेट गाउँ पालिका वडा नम्बर १ जैथुम देउलेफलाट रहेको सिजि कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै...

पुरा पढ्नुहोस
मिृर्गौला पीडित चापाकोटका दिपकको परिवारले सहयोगको अपिल

माघ १९,स्याङ्जा ।स्याङ्जा जिल्लाको चापाकोट निवासी दिपक राज कण्डेल बिगत १२ बर्ष देखि मृगौला पीडितको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । बिगत १२ बर्ष देखि मृगौला पीडित कण्डेलले औषधि खाइरहेका र अहिले दुई वटै...

पुरा पढ्नुहोस
वृक्षारोपण गर्न विप्लव नेकपाको निर्देशन

माघ १९, परासी ।                                                 कञ्चनपुरको भिमदत्त नगरपालिका को वार्ड नम्बर ०९...

पुरा पढ्नुहोस
बुधबार सार्वजनिक बिदा

माघ १८,परासी ।नेपाल सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका...

पुरा पढ्नुहोस