समाचार
अमृता सुनार,सुनवल। नेवा गूठी नगर कमिटि सुनवल द्वारा नवनिर्बाचित नगर प्रमुख, उप प्रमुख वडा नम्बर १ र ४ का वडा अध्यक्षहरु लाई बधाई तथा शुभकामना कार्यक्रम नेवा गूठी भवनको सभाहलमा सम्पन्न भएको छ । नेवा...
पुरा पढ्नुहोसबर्दघाट। पश्चिम नवलपरासीको बर्दघाटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नम्बर ११ का अन्दाजी ४० बर्षिय ईन्द्र बहादुर चौधरी रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ...
पुरा पढ्नुहोसकाठमाडौं।स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन्।खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र...
पुरा पढ्नुहोसकाठमाडौँ।गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन् ।माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गायक विक्रम परियार र शान्ति श्री परियारको आवाजमा नयाँ गित पाखे नभन बजारमा आएको...
पुरा पढ्नुहोसअर्घाखाँची।पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले अर्घाखाँचीमा ‘पर्यटन र विकास’ नामक पुस्तक विमोचन गरिएको छ । जिल्लाका ६ वटै पालिकामा रहेका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर तयार पारिएको पुस्तकको अर्घाखाँचीका जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माले विमोचन...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई आज एक कार्यक्रमका विच प्रमाण पत्र वितरण गरिएको छ।बैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुबाट सुनवल नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरुलाई सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले प्रमाण पत्र वितरण...
पुरा पढ्नुहोसकाठमाडौ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबहाली गरेका छन्। राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे पनि साहले महानगरपालिकाको कार्यालयमा गएर पदबहाली गरेका हुन्। उनले आजको पहिलो नगर सभाको बैठक लाइभ पनि गरेका छन्। आफ्नो चुनावी प्रतिबद्धताअनुसार...
पुरा पढ्नुहोसजोमसोम।पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप...
पुरा पढ्नुहोसकाठमाडौ।तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ।पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो। खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज...
पुरा पढ्नुहोसकाठमाडौ।नवप्रवेशी टिम गुजरात टाइटन्सले १५औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उपाधि जितेको छ।आइतबार राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात विजेता बनेको हो।यसै सिजनमा डेब्यु गरेको...
पुरा पढ्नुहोस









