समाचार

सांसद चौधरीद्धारा राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोलीसंग छलफल

परासी।संघीय सांसद बिनोद चौधरीले अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई समयमै जग्गा धनी पुर्जा गराउने उदेश्यले राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोलीसंग छलफल अघि बढाउनु भएको छ। आज नवलपरासीको परासीमा राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला सहितको...

पुरा पढ्नुहोस
बर्दघाटको मेला अन्यौलमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा बर्दघाट उद्योग बाणिज्य संघले आयोजना गर्ने भनिएको मेला अन्यौलमा परेको छ।अयोजक बर्दघाट उद्योग बाणिज्य संघको कार्यसमितिमा रहेका व्यक्तिमा मेला लगाउने र नलगाउने भन्ने विषयमा मतभेद रहेका कारण मेला अन्यौलमा परेको हो।संघका...

पुरा पढ्नुहोस
रास्वपा नवलपरासी-२ का उम्मेदवार पौडेलको चुनावी खर्च १ लाख २७ हजार ८ सय ७५

सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर-२ का उम्मेदवार मदन पौडेल(राज)ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन। प्रतिनिधि सभा सदस्यमा उम्मेदवार पौडेलले आज एक कार्यक्रमका बिच आफ्नाे चुनाबी खर्च सार्वजनिक गर्दै चुनावी अभियानमा...

पुरा पढ्नुहोस
रम्भादेवी बचत तथा ऋण सहकारी सस्था लिमीटेडको १० औँ बार्षिक साधारणसभा सम्पन्न

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको रम्भादेवी बचत तथा ऋण सहकारी सस्था लिमीटेड  को १० औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सस्थाका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमूना माविमा विधार्थीलाई स्वागत एवं बिदाइ कार्यक्रम सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमूना माध्यामिक विधालमा विधार्थीलाई स्वागत एवं बिदाई कार्यक्रम गरिएको छ।महाकवि देवकोटा नमुना माविमा नवआगन्तुक कक्षा ११ मा भर्ना भएका विधार्थीलाई स्वागत एवं कक्षा १२ परिक्षा उत्तीर्ण भएका विधार्थीलाई...

पुरा पढ्नुहोस
जिससद्वारा नवनिर्वाचित प्रतिनिधि एवं प्रदेशसदस्यलाई बधाई एवं सुभकामना व्यक्त

परासी।पश्चिम नवलपरासी जिल्ला समन्वय समितिको आयोजनामा नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवको अध्यक्षमा भएको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य धुर्व बहादुर...

पुरा पढ्नुहोस
पुर्वि नवलपरासीमा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु

कावासोति।पुर्वि नवलपरासीको हुप्सेकोट गाउंपालिका ५ कान्छीपानीमा यात्रु बहाक जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्।घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।गण्डकी प्रदेश ०४–००१ च–००६...

पुरा पढ्नुहोस
विश्वकप-२०२२ मा आज ४ खेल,अर्जेन्टिनालाइ जित्नै पर्ने दबाब

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछ । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुने भएको हो । पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।समूह...

पुरा पढ्नुहोस
सुनवलका वडामै योजना सम्झौताको सुरुवात

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडातहबाटै योजना सम्झौताको सुरुवात गरेको छ।पालिकाले वडाबाटै योजना सम्झौता थालेपछि नगरवासीलाई सहज हुने भएको छ।नगर सभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न...

पुरा पढ्नुहोस
बिनोद चौधरीद्धारा जनसम्पर्क कार्यालयको स्थापना

नवलपरासी।नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ।नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र न.१बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय...

पुरा पढ्नुहोस