मुख्य समाचार
बर्दघाट । अहिलेको शिक्षाले राज्यमा दुइ किसिमको नागरिकहरु उत्पादन गरिरहेको प्रतिनिधि सभा सदस्य सरिता भुसालले बताइन । निजि विद्यालयले एक किसिमको र सामुदायिक विद्यालयले अर्को किसिमको शिक्षा प्रदान गरिरहेको नेतृ भुसालको भनाइ छ ।...
पुरा पढ्नुहोसकाठमाडौ । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका-७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती...
पुरा पढ्नुहोसबुटवल । सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड पुस १६ गतेदेखि फागुन ७ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि सय दिन सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला...
पुरा पढ्नुहोसबर्दघाट।न्यु लाइफ बर्दघाटले आयोजना गरेको न्यु लाइफ कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको सम्पन्न भएको छ । शनिवारदेखि शुरु भएको प्रतियोगितामा अल इन्डिया तेक्वान्दो डोजाङको सह-आयोजक र राष्ट्रिय तेक्वान्दो संघको सहयोगमा सम्पन्न प्रतियोगितामा नवलपरासी प्रथम...
पुरा पढ्नुहोसपरासी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्वार्थ समुहका कारण शिक्षा ऎन आउन नसकेको बताए । केहि स्वार्थ राख्ने मान्छे राजनीतिमा आएको बताउदै उहाले स्वार्थ लिएर आएको मान्छेले चुनाव जित्ने र आफुलाइ अनुकुल...
पुरा पढ्नुहोसपरासी । रामग्राम जेसिज बर्ष २०२४ काे अध्यक्षमा मोहन पाैडेल निर्विरोध निर्वाचित भएका छन । रामग्राम जेसिजकाे २३ ओै बार्षिक साधारणसभा तथा २४ ओै शाखा अधिवेशनबाट पाैडेलकाे नेतृत्वमा बर्ष २०२४ काे अध्यक्षमा चयन भएका...
पुरा पढ्नुहोसपरासी । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा कृषि उपकरणका लागी साढे ५ सय बढि किसानको निवेदन परेको छ । विगतका वर्षहरुमा फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणकाे उपाधि ललितपुर सिटी एफसीले जितेको छ।दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि चुमेको हो।खेलको ३७ औं...
पुरा पढ्नुहोसपाल्पा । पाल्पाको रैनादेवी छहरा – २ सोमादीको सिजि सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले धर्ना र नारा जुलुस गरेका छन । स्थानीयले पुस ७ गतेदेखि लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि पीडित नागरिकले कम्पनीको काम नै...
पुरा पढ्नुहोसकाठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । आजदेखि काठमाण्डौमा शुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा बोल्दै उहाँले बालकुमारी घटनामा मारिएका दुई युवकको...
पुरा पढ्नुहोस









