मुख्य समाचार

मुलपानी सामुदायिक वनको ११ औ साधारणसभा सम्पन्न

सुनवल।मुलपानी सामुदायिक वन उपभोक्ता समूहको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष यज्ञ प्रसाद पाण्डेको अध्यक्षता एवम लुम्बिनी प्रदेश सांसद एव निवर्तमान मन्त्री खडग बस्नेतको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडकमा पहिरो,विपद् प्रतिकार्यमा जुट्न अपिल

दाङ।अविरल बर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक खण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ।पहिरोका कारण आवागमन प्रभावित भएको छ भने सडक सुचारु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरु परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक...

पुरा पढ्नुहोस
लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई मुख्यमन्त्री आचार्यले दिए निम्तो

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन।दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले”लुम्बिनी घुमाैं”अभियानलाई व्यापक बनाउने उद्घाेष गरेका छन।`म सबैमा...

पुरा पढ्नुहोस
सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ:मुख्यमन्त्री आचार्य

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताए।सूचनाकाे हक राष्ट्रिय महासंघकाे आयाेजनामा दाङकाे लमहीमा सुरु भएको सूचनाकाे हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाकाे हक कार्यान्वयन...

पुरा पढ्नुहोस
चितवनमा माइक्रो र ट्यांकर ठोक्किँदा १६ घाइते

चितवन।मुग्लिङ नारायणगढ सडकखण्डमा माइक्रो र दूध बोक्ने ट्यांकर एकआपसमा ठोक्किँदा १६ जना घाइते भएका छन्। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख २६२२ नम्बरको दूध...

पुरा पढ्नुहोस
शनिबार बेलुकीसम्म लगातार झरी पर्ने सम्भावना

काठमाण्डौ।देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ।भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी:आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताउनु भएको छ। विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश...

पुरा पढ्नुहोस
जनकल्याण बहुउद्देश्यीय साकोसद्वारा रजतबर्षको अवसरमा लोगो सार्वजनिक

सुनवल।जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.सुनवल ६ बिसासयले २५ औं स्थापना दिवसको अवसरमा लोगो सार्वजनिक गरेको छसस्थाका अध्यक्ष दयाराम भण्डारीको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्यप्रसाद दुवेको प्रमुख आतिथ्यता मा २५ वटा दिप प्रज्वलन...

पुरा पढ्नुहोस
सुस्ता बासीलाई डुङ्गाको जोखिमपुर्ण यात्रा अन्त्य, विद्युत आपूर्तिसमेत शुभारम्भ

परासी।राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा नारायणी नदीमाथि बनेको पुलले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासको बाध्यता अब सधैँका लागि अन्त्य गरेको बताउनुभयो।बिहीबार सुस्तामा नारायणी नदीमा बनेको झोलुंगे पुल उद्घाटनका साथै एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत...

पुरा पढ्नुहोस
अखिल(समाजवादी)नवलपरासीद्वारा शिक्षालय सुधार तथा संगठन बिस्तार अभियान

परासी।विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल(समाजवादी)ले नवलपरासीमा संगठन बिस्तार अभियान संचालन गरेको छ।विद्यार्थी संगठनले शिक्षालय सुधार तथा संगठन बिस्तार अभियानको निरन्तर दिएको हो।समाजवादी शिक्षा नीति,लागुऔषध प्रयोग र असरहरु,राष्ट्रिय स्वाधिनताको रक्षा लगायतका बिषयमा जिल्लाका...

पुरा पढ्नुहोस