मुख्य समाचार

सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिदा २२ जना घाइते

सुनवल।पश्चिम नवलपरासी सुनवलको ज्यामिरेमा बस र ट्रक ठोकिदा १९ यात्रु घाइते भएका छन भने ३ जनाको अवस्था गम्भीर रहेको छ।बर्दघाटबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर...

पुरा पढ्नुहोस
कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल

काठमाडौँ।जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप-१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका देखेका अनुभवहरूको आदानप्रदान गरेका छन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र...

पुरा पढ्नुहोस
जगन्नाथ मावि शिक्षक अभिभावक संघको अध्यक्षमा हुमनाथ न्यौपाने

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा अवस्थित जगन्नाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा हुमनाथ न्यौपाने(सागर) चयन भएका छन। बुधबार विद्यालयमा भएको भेलाले न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो। संघको सदस्यहरुमा क्रमश: रमा न्यौपाने, कृष्णा भण्डारी,...

पुरा पढ्नुहोस
जगन्नाथ माविको अध्यक्षमा धर्मगत भुसाल

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा अवस्थित जगन्नाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धर्मगत भुसाललाई सर्वसम्मत रुपमा चयन भएका छन। ६४ऑ बार्सिकोत्सव एव अभिभावक भेलाबाट छनौट भएकामध्ये अध्यक्षमा भुसाललाई सर्वसम्मत रुपमा मनोनित भएका हुन। समितिको सदस्यहरुमा...

पुरा पढ्नुहोस
जगन्नाथ माविले ६४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनायो

पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१२ मा अवस्थित जगन्नाथ माविले ६४ औं वार्षिकोत्सव र अभिभावक भेला विविध कार्यक्रम गरि मनाएको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर क्षेत्रीले अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि सुनवल नगरपालिका प्रमुख बिमला...

पुरा पढ्नुहोस
नेपाल किसान महासंघ सोलुखुम्बुको जिल्ला अध्यक्षमा मिलन राई

नेपाल किसान महासंघ सोलुखुम्बुको जिल्ला अध्यक्षको मिलन कुमार राई(थुलुंग)ले जिम्मेवारी पाएका छन्। सरस्वती बहुमुखी क्याम्पस काठमाडौंका नेवि संघ उपाध्यक्ष राईलाई नेपाल किसान महासंघ केन्द्रीय समितिले महासंघको जिल्ला अध्यक्षमा मनोनयन गरेको हो। नेपाल किसान महासंघको संगठन विस्तार...

पुरा पढ्नुहोस
आठौं बर्दघाट महोत्सव पुष ८ गतेदेखि

बर्दघाट।बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा आठौं बर्दघाट महोत्सव २०८१ आयोजना हुने भएको छ।सँघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी गराएको हो। कृषि, पर्यटन, उद्योग र ब्यापार समृद्ध बर्दघाटको बलियो आधार भन्ने मूल नाराका...

पुरा पढ्नुहोस
परासीमा पिकअपको ठक्करबाट एक बालक घाइते

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पिकअपको ठक्करबाट एक बालक गम्भिर घाईते भएका छन। परासीको वुद्धचोकमा लु १ च ४०६४ नं. को पिकअपले साईकललाई ठक्कर दिदा साईकलको पछाडी सवार रामग्राम ५ ईमलिटोल बस्ने वर्ष ११ का...

पुरा पढ्नुहोस
सुनवलमा अपाङ्गता भएका व्यक्ति संग सरोकारवाला बिच अन्तरक्रिया

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा ३३औंँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न भएको छ।सुनवल नगरस्तरीय अपाङ्गता समन्वय समितिको आयोजनामा अपाङ्गता भएका व्यक्ति संग सरोकारवाला बीच अन्तरक्रिया सम्पन्न भएको हो।अन्तरक्रियामा बोल्दै नगर स्तरीय अपाङ्गता समन्वय समिति सदस्य...

पुरा पढ्नुहोस
राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।   अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले राज्यको निर्णय प्रक्रियामा...

पुरा पढ्नुहोस