मुख्य समाचार
भाद्र २ काठमाडौ । राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएकाे राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छिन्। सरकारले सो अध्रायादेश ष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न...
पुरा पढ्नुहोसभदौ २ काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताउनुभएको छ । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई...
पुरा पढ्नुहोसरमेश प्याकुरेल , १ भाद्र, बर्दिया । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले गुलरिया नगरपालिकामा युवा विद्यार्थीहरुलाई खेलकुद तथा विभिन्न...
पुरा पढ्नुहोसधनगढी । बलात्कार पछी मृत्यु भएकि निर्मलालाई न्याय माग्दै सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गरेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्। ‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे !...
पुरा पढ्नुहोसभदौ १ काठमाडौ । नेपाल प्रहरीले पछिल्ला चार महिनामा सर्वसाधारणका लागि आठ लाख बढी मास्क वितरण गरेको छ । मास्कको प्रयोग नहुँदा कोभिड–१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको वैशाख ६ गतेबाट मास्क...
पुरा पढ्नुहोसनवलपरासी । संचारकर्मी बिमल भट्टराईको वियोगान्त प्रेम कथा रहेको ‘तिमी मेरो ढुकढुकी हौ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । खेम थापाको शब्द तथा संगीत रहेको गीतलाई अर्चना भट्टले स्वर दिएकी छन् । त्यस्तै,भिडियोमा कथा...
पुरा पढ्नुहोसहेमन्त वली, भदौ १ ,दाङ।नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटी सदस्य यमलाल कटुवाल(बिक्रम)लाई मातृशोक परेको छ।नेता बिक्रमकि ममतामयी आमाको श्रावण ३२ गते सोमबार दुखद निधन भएको थियो। नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले आज एक...
पुरा पढ्नुहोसभदौ १,रुकुम पश्चिम नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल...
पुरा पढ्नुहोसवालिङ,३२ साउन– चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरीलाई उच्च अदालत पोखराले १५ दिन...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ, ३२ साउन । वालिङका नागरिकले घरमै बसेर एप्समार्फत महशुल बुझाउन पाउने भएपछि सहज हुने भएको छ । एप्सको प्रयोगमार्फत घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसँगै आईतबारबाट विद्युत तथा खानेपानीको महशुल...
पुरा पढ्नुहोस