मुख्य समाचार
कमल विक ,अछाम,१३ असोज ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले चौरपाटि गाउँपालिका अछाममा कर्मचारीहरु सँग राजनितिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। नेकपा अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान निरन्तरताको क्रममा उक्त कार्यक्रम...
पुरा पढ्नुहोसपुजा लम्साल ,सुनवल,आश्विन १३ । पश्चिम नवलपरासीकै नमुना शैक्षिक संस्थाको रुपमा स्थापित महाकवि देवकोटा क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अन्र्तगतको स्नातकोत्तर तह अन्र्तगत मास्टर अफ विजनेस स्टडिज (एम.वि.एस) कार्यक्रमको शुभारम्भ गरिएको छ । क्याम्पस सभाहलमा मंगलबार...
पुरा पढ्नुहोसअसोज १३ काठमाडौ ।युट्युब च्यानलबाट महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप...
पुरा पढ्नुहोसअनिल थारु,असोज १२ कपिलवस्तु । विप्लव नेकपा निकट युवा संगठन नेपाल कपिलवस्तु जिल्लाले सरकारी कार्यालयहरुमा लिपुलेख र लिम्पियाधुरा सहितको नक्सा हस्तान्तरण गरेको छ । जिल्लामा रहेका बिजयनगर गाउँपालिका र शिवराज नगरपालिका कार्यालय सहित विभिन्न...
पुरा पढ्नुहोसअसोज १२ बाके । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन कोहलपुर नगरको प्रथम भेला सम्पन्न भएको छ । भेलाले बामदेव गिरिको अध्यक्षतामा ३ पदाधिकारी रहने गरि १३ सदस्यीय नगर कमिटी चयन गरेको छ । जसको...
पुरा पढ्नुहोसअसोज १२ काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा प्रयोग गरि ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ-१०...
पुरा पढ्नुहोसअसोज १२, नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी सस्था बर्दघाट -९ भुताहाले मंगलबार सस्थाको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १ जना महिला र १७ जना पुरुष गरि १८ जनाले रक्तदान गरेको...
पुरा पढ्नुहोसगल्याङ, १२ असोज । रेविज दिवसको अवसरमा गल्याङमा ९३ वटा कुकुर र ११ वटा बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ । दिवसको अवसरमा नि:शुल्क रेबिज विरुद्धको खोप कार्यक्रम अन्तर्गत मंगलबार जम्मा एक सय चारवटा...
पुरा पढ्नुहोससुदिप भट्टराई असोज १२ स्याङ्जा । नेकपा निकट युवा संगठन नेपालले स्याङ्जाको चापाकोटमा वडा कमिटी गठन गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका वार्ड नम्बर ४ लगदामा खिम बहादुर गुरुङको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन...
पुरा पढ्नुहोसअसोज १२ काठमाडौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । नेपाल...
पुरा पढ्नुहोस









