मुख्य समाचार

पुँजी बजारको विकास लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइने

काठमाडौ।सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजी बजारको विकास...

पुरा पढ्नुहोस
१५ विधार्थी संगठनद्वारा मुल्यवृद्धि बिरुद्ध आपूर्ति मन्त्री बढुलाइ ध्यानाकर्षण पत्र

काठमाडौ।क्रियाशिल १५ विद्यार्थी संगठनहरुले सयुक्त रुपमा  नेपालीको जनजीवनमाथि राज्य गैर-जिम्मेवारपन बन्दै पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि पूर्ण रुपले खारेजको माग आपूर्ति मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । १५ विद्यार्थी संगठनहरुले जनतालाई राहत दिने विषयमा राज्यको पूर्ण...

पुरा पढ्नुहोस
नेकपाद्वारा रुपन्देहीका ३ नेतालाइ पदबाट हटायो

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जिल्लाका तिन जिल्ला सदस्यहरु सन्तोष सुवेदी,इन्दु वली र पारस राहादी मगरले पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी गर्ने प्रयास गरेको भन्दै पार्टी...

पुरा पढ्नुहोस
छात्रालाई दुर्व्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौ।छात्रामाथि यौनदुर्व्यहार गर्ने चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको छ । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक अधिकारीमाथि छात्रालाई दुर्व्यवहार...

पुरा पढ्नुहोस
१०९ क्विन्टल अवैध चिनी बरामद

बर्दघाट।पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका-१३ धनेवा ईलाकाबाट ट्रक सहित अबैध चिनि बरामद भएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण मातहत रहेकाे सुरक्षा वेश सेमरीका सप्रनि नरेश कुमार खड्का र नेपाल प्रहरी सहितको...

पुरा पढ्नुहोस
स्वच्छ पानी न्युनतम ५ हजार लिटर नि:शुल्क उपलब्ध गराउछौ:सुनवल नगरप्रमुख अर्याल

सुनवल।सुनवल नगरपालिकाका नवनिर्वािचत नगरप्रमुख विमला अर्यालले समृद्ध सुनवल सुखि सुनवल वासीको परिकल्पना गरेको बताउनु भयो।स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित सुनवल नगरपालिकाका जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख अर्यालले प्रतिवद्धता व्यक्त गर्दै जनताको आधारभुत...

पुरा पढ्नुहोस
डिजेल पेट्रोलमा १० रुपैयाँ बढ्दा,खाना पकाउने ग्यासको मूल्य १८ सय पुग्यो

काठमाडौ।नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ।निगमले पेट्रोल,डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ ।अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको...

पुरा पढ्नुहोस
खोलामा डुबेर काका भतिजको मृत्यु

अर्घाखाँची।अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिज २ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठान नौबहिनी गाउँपालिका वडा...

पुरा पढ्नुहोस
एमालेबाट निर्वाचित उपमेयर सहित जनप्रतिनिधिद्वारा सपथ कार्यक्रम बहिस्कार

काभ्रे।काभ्रेको बनेपा नगरपालिकाका नवनिर्वाचित उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शपथ कार्यक्रम आज आईतबार राखिएको थियो। नगरप्रमुख शान्ति रत्न...

पुरा पढ्नुहोस
७०६ पालिकाको मतगणना सम्पन्न

परासी।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ।मुलुकभर...

पुरा पढ्नुहोस