मुख्य समाचार
काठमाडौँ।सत्तारुढ दलहरूले न्यूनतम साझा कार्यक्रम पर्सि शुक्रवार सार्वजनिक गर्ने भएका छन्। सत्ता साझेदार दलहरूको बालुवाटारमा आज बसेको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री रवि लामिछानले न्यूनतम साझा कार्यक्रमको लेखनको बिहीबारसम्म टुङ्ग्याउने र पर्सि शुक्रवार...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासिको सुनवलमा संचालित लुम्बिनी चिनि मिलका संचालक र स्थानिय बिच ४ बुद्दे निर्णय सहमती भए पछि उधोगमा लगाइएको ताला खुलेको छ।उधोगले वातारण प्रदुषण गरेको भन्दै मंगलबार सुनवल नगर प्रमुख सहितको नेतृव्तमा स्थानिय बासिन्दाले...
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ । जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको...
पुरा पढ्नुहोसकाठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ।दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी...
पुरा पढ्नुहोसगुल्मी।गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको मृत्युु भएको हो । मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन्। घाइते खनाललाई स्थानीयले देखेर उद्वार...
पुरा पढ्नुहोसकाठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ। पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ। राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासी स्थित सुनवलका आक्रोशित स्थानियहरुले लुम्विनी चिनि मिलको गेटमा ताला लगाएका छन।बर्षैं देखि कालो धुलोको सास्ती ब्यहोर्दै आएका स्थानियहरुले पटक पटक उद्योगबाट निस्कने कालो धुलो निराकरण गर्नेगरि उद्योग संचालन गर्ने सहमति गरेपनि उद्योगले...
पुरा पढ्नुहोसकास्की।एक सर्टिफिकेटधारी डाक्टरको एकाबिहानै एउटा अनलाईन पत्रिकामा लेख आयो।लेखको टाउकामा बडेमानको अक्षरले लेखिएको थियो ‘विप्लवको दरबारमा कलपूजा’।२०७९ कात्तिक २५ गते नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशनको उद्घाटन कार्यक्रम श्रमजीवि जनताको आफ्नै पसिना र लगानिमा...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिका नगरप्रमुख विमला अर्यालले हरेक नेपाली सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुने बताउनुभएको छ। उहाले सहकारीले नया नया कामहरु सिर्जना गर्ने र महिला उद्दमीहरु समयको सदुपयोग गर्दै व्यवसायसंग...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ । सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ। सियारी गाउँपालिका,क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको...
पुरा पढ्नुहोस









