ब्रेकिंग न्युज
दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले राज्यको निर्णय प्रक्रियामा...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रीपरिषद् बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा साेमवार बसेकाे छ।बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेकाे छ। बैठकले यातायात व्यवस्था कार्यालयकाे सेवा विस्तार गर्ने निर्णय गरेकाे छ । याे...
पुरा पढ्नुहोसपरासी।पछिल्लो समय पश्चिम नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेको छ ।डिपबोरिङ सन्चालनको लागि राखिएको ट्रान्सफर्मर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको विभिन्न स्थानबाट चोरी हुन थालेको हो। सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा सिचाइ डिपबोरिङ सन्चालनको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ हर्दियामा सम्झना युवा क्लबको आयोजनामा आयोजित फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबले हात पारेको छ।९“ए”साइड सिस्टममा संचालित फाइनलमा बिगबुद्ध युवा क्लबलाई पराजित गर्दै नदुवाले उपाधि हात पारेको हो। विभिन्न १६ टिम...
पुरा पढ्नुहोससुनवल।हर्दियामा जारि फुटबल प्रतियोगिताको उपाधिका लागि नदुवा युवा क्लब र बिगबुद्ध युवा क्लब भिडने भएका छन। सम्झना युवा क्लब पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ द्वारा आयोजित ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता...
पुरा पढ्नुहोससुनवल।श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आज मंगलबार सम्पन्न भएको छ।१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न गरिएको छ।समापन कार्यक्रममा प्रमुख अतिथि नवलपरासी पश्चिम जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले नगरपालिकाको हकमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी प्रहरीले तेह्र किलो ८ सय ८० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।घरबाटै प्रतिबन्धित लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले कानुन बमोजिम खानतलासी गरी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको हो।प्रहरी निरीक्षक...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीमा ट्रककाे ठक्करबाट एक साईकल यात्री मृत्यु भएकाे छ।जिल्लाको सुस्ता गाउँपालिका १ बरुवा चोकमा स्थित भित्री सडक खण्डमा ट्रक ठक्कर दिदाँ गएराति साईकल यात्रु मृत्यु भएकाे हाे। नवलपरासी सुस्ता गा.पा. १ बरुवा निवासी बर्ष...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीकाे सुनवलमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास र अक्षयकोष स्थापनार्थ धनधान्यान्चल ज्ञान महायज्ञ सुरु भएको छ।जेष्ठ नागरिक कुलप्रसाद पौडेलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यतामा समुदघाट्न...
पुरा पढ्नुहोससुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन। समितिले चतुर्मास...
पुरा पढ्नुहोस









