ब्रेकिंग न्युज
सुनवल।राइजिङ स्टार फुटबल क्लब भुमही जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा लक्की स्टार क्लबलाई १-० ले पराजित गरेको हो। पहिलो हाफमा बराबरीमा...
पुरा पढ्नुहोस।लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ । अब...
पुरा पढ्नुहोससुनवल।जगन्नाथ माध्यमिक विद्यालय, भूमहीमा सेपाक ताक्रो खेल प्रशिक्षणको सुरुवात भएको छ। विद्यालयमा आइतबार एक कार्यक्रम मार्फत प्रशिक्षण सुरु गरिएको हो। विद्यार्थीलाई शैक्षिक तथा खेल क्षेत्रमा समावेश गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कर्ण...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले संयुक्त रूपमा ३५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन।तिन दलले सुनवल नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा नगरपालिकाले विधिको शासन भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलरासीको सुनवल स्थित महाकवि देवकोटा माविको व्यवस्थापन समिति गठन विवाद राजनितिक दलहरुविच मतभेद देखिएको छ।अदालतले अभिभावक भेलालाई कुनै पनि असर पर्ने गरि काम नगर्न नगराउन आदेस दिएपनि भोलि हुने भनिएको अभिभावक भेला प्रति...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ मा स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला हुने भएको छ।देवकोटाको विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको मुद्दालाई लिएर ५ गते उच्च अदालतले गरेको अन्तरिम आदेशलाई निरंतरता दिदै ११ गते...
पुरा पढ्नुहोसभुमही।रामनगर तेक्वान्दो एकेडेमी भुमहिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरेको छ।प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा फागुन १०-११ गते दाङमा हुने प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरू सहित टिम कोच तथा...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा महाकवि देवकोटा माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन विवाद चर्कँदै गएको छ।नगरपालिकाका निर्णयहरू अदालतबाट पटक-पटक उल्टाइँदा विद्यालय व्यवस्थापनको विषय झन जटिल बनेको छ। नगर प्रमुख एवं शिक्षा समिति संयोजक विमला अर्यालले विद्यालय व्यवस्थापन समिति...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय मार्फत एकैपटक झन्डै १३ हजार सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ। कार्यालयबाट जारी भएका नयाँ अनुमती पत्र, नविकरण, वर्ग थप, प्रतिलिपि...
पुरा पढ्नुहोससुनवल।नवलपरासी पश्चिमको सुनवल-६ विशासयमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास तथा अक्षयकोश स्थापनार्थ गत मंसिर ३ गतेदेखि ११ गतेसम्म सम्पन्न श्रीमद्भागवत धान्यान्चल ज्ञान महायज्ञ २०८१ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ। संस्थाका अध्यक्ष...
पुरा पढ्नुहोस








