समाचार

गण्डकी प्रदेश:विपक्ष दलका ३१ सांसदको हस्ताक्षर बुझाउने

कास्की बैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिएपछि विपक्षी दलले प्रदेश प्रमुखसमक्ष बहुमतको हस्ताक्षर बुझाउने भएका छन् । मुख्यमन्त्रीको राजीनामासंगै विपक्षी दलले ३ दिनभित्र बहुमतको हस्ताक्षर बुझाउने कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले...

पुरा पढ्नुहोस
सुनवल नगरपालिका आइसीयू सहितको कोभिड अस्पताल संचालनको तयारीमा

बैशाख २६ सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका आइसीयूसहितको कोभिड अस्पताल संचालन गर्ने तयारीमा लागेको छ ।विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टको कोभिड–१९ को संक्रमण जिल्लामा पनि तीव्र रुपमा फैलिदै गएको छ । जसको संक्रमणबाट संक्रमित...

पुरा पढ्नुहोस
४ हजार २२ जना कोरोना संक्रमण मुक्त

बैशाख २६ काठमाडौ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ४ हजार २२ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमित थपिएका छन...

पुरा पढ्नुहोस
मुख्य मन्त्री गुरुङद्धारा राजीनामा

बैशाख २६ कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् । उनकाे राजीनामा स्वीकृत भइसकेकाे प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता चण्डी प्रसाद...

पुरा पढ्नुहोस
नगरवासीको जीवन रक्षा पहिलो प्राथमिकता:गल्याङ नगरप्रमुख अधिकार

बैशाख २६ गल्याङ ।स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरवासीको जीवन रक्षा गर्नु नै अहिलेको प्राथमिकता भएको बताउनुभएको छ । उहाँले नगरवासीलाई बचाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो । २४ सै घण्टा जनताको...

पुरा पढ्नुहोस
धारिलो हतियारबाट श्रीमतीको ह’त्या

टेक बहादुर पुन बैशाख २६ दाङ । दाङलो गढवामा धारिलो हतियार प्रहार गरि श्रिमानले श्रिमतीको हत्या गरेका छन् । आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेब निवासी ३८ बर्षिय धनिराम चौधरीले...

पुरा पढ्नुहोस
कोरोना भन्दा घातक संसदीय ब्यवस्था

काठमाडौ । कोरोना (कोभीड-१९) भाइरसले जति आतंकित र त्रसित बनायकोछ , त्यो भन्दा कैयौ गुणा धेरै दलाल संसदीय ब्यवस्थाले जनतालाइ भयभित र आतंकित बनाएकोछ । कोरोना एक जीवाणु हो । अति सानो...

पुरा पढ्नुहोस
बरिष्ठ प्रगतिशील साहित्यकार श्रेष्ठको निधन ,क्रान्तिकारी पत्रकार महासघंद्वारा शोक व्यक्त

रवि पाण्डेय बैशाख २६ नवलपरासी । बरिष्ठ प्रगतिशिल साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आएको र घरमै उपचार भइरहेको थियो । श्रेष्ठको आइतवार आफ्नै...

पुरा पढ्नुहोस
जापान सम्पर्क समाजले अर्घाखाँची अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन सहयोग

अनिल नेपाली बैशाख २६ अर्घाखाँची । अक्सिजनको अभावमा हुने मृत्युदर कम गर्न अर्घाखाँची-जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन प्रदान गर्ने भएको छ । अक्सिजन मेसिन खरिदका समाजले पत्रकार महासंघ अर्घाखाँची मार्फत...

पुरा पढ्नुहोस
अर्गानिक भगवती गौधुप (अगरबत्ती) बजारमा

रुपन्देही । गाइको गोबरमा चन्दन,घ्यू,मह,गोमूत्र,खुदो, आदि वस्तुहरुको मिश्रणबाट निमार्ण गरिएको अर्गानिक भगवती गौधुप बजारमा आएको छ । रुपन्देहीको सैनामैनामा ज्योतिष तथा युवा पण्डितहरुद्वारा संचालित भगवती एकीकृत कृषि फर्मका अध्यक्ष बिष्णु पौडेलले धुप बारे बताउदै भन्छन् -गाइको...

पुरा पढ्नुहोस