समाचार

सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिमको गाडी नेकपाको नियन्त्रणमा

प्रकाश बहादुर थापा,कैलाली फागुन ४।सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको गाडी नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा लिएका छन।कैलाली जिल्लाको धनगढी चौराहाबाट नियन्त्रणमा लिएको नेकपाले जनाएको छ। बन्दलाई अभज्ञा गरेर गाडी चलाइरहेको अवस्था सो नियन्त्रण गरेर राखेको...

पुरा पढ्नुहोस
बर्दघाटबाट नेकपाका नेता सुमन सहित ४ जना बन्दकर्ता पक्राउ

नवलपरासी।एमसिसि सम्झौताको खारेजी माग गर्दै सडकमा टायर बाल्ने क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जना प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले...

पुरा पढ्नुहोस
५४ बर्षिय महिला हराएको सूचना,खोजी कार्यमा सहयोग गर्न परिवारको अपिल

मकवानपुर।मकवानपुर जिल्लाको मनहरी -३सिद्धकालीमा बसोबास गर्दै आएकी वर्ष ५४ का गहुँगोरो वर्णको चमेली परियार विगत पाँच दिनदेखि बेपत्ता भएका छन्। विगत ५ दिनदेखि घरबाट निस्किएकी चमेली घर नफर्केपछि माइतीघर,आफन्त लगायत चिनजानको सबै ठाउँमा खोज्दा पनि...

पुरा पढ्नुहोस
नेपाल बन्दको पूर्वसन्ध्यामा झापामा मसाल जुलुस प्रदर्शन

प्रविण विद्रोहि फागुन ३ झापा। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना एमसिसि टेबुल गर्न लागेको भन्दै भोलि नेपाल बन्दको घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको पूर्वसन्ध्यामा झापाको दमक र विर्तामोडमा...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)लमजुङ्गद्वारा ७ बुद्दे माग पत्र बुझायो

लमजुङ्ग।नेकपा निकट बिधार्थी संगठन अखिल (क्रान्तिकारी) लमजुङ्गले मध्य नेपाल नगरपालिका लाइ ७ बुद्दे माग पत्र बुझाएको छ मध्य नेपाल नगरपालिकाका उपमेयर राजकुमार श्रेष्ठलाई अखिल( क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज राजन साउदले उक्त माग...

पुरा पढ्नुहोस
नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा मसाल जुलुस

गणेश एसके,फाल्गुन ३ कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेकपा (क्रान्तिकारी) माओवादी दुई दलद्वारा अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै संयुक्त रूपले मंगलबार महेन्द्रनगरमा मसाल जुलुस निकालेका छन । फागुन ४ गते संयुक्त रूपमा...

पुरा पढ्नुहोस
बर्दघाटमा नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस

नवलपरासी। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी)को विरोधमा आन्दोलनरत कम्युनिष्ट पाँच दल र एक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन। नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन...

पुरा पढ्नुहोस
गल्याङमा २२ हजार वटा बाख्रालाई नि:शुल्क पिपिआर विरुद्वको खोप

फाल्गुन ३ गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिकामा २२ हजार वटा बाख्राका लागि निशुल्क पिपिआर विरुद्वको खोप लगाइने भएको छ।नगरपालिकाका ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने गल्याङ नगरपालिकाले जनाएको छ...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश राणाविरुद्ध संसद्‌मा महाभियोग दर्ता

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ।९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन सर्लाहीले बुझायो महासंघलाई ६ बुँदे ज्ञापनपत्र

माघ २९,परासी । जनपत्रकार संगठन नेपाल सर्लाही जिल्ला समितिले पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघलाई मर्यादित, व्यवस्थीत र जिम्मेवार बनाउन भन्दै संगठनले ज्ञापनपत्र बुझाएको हो । संगठनको केन्द्रीय नीति अनुसार संगठनका...

पुरा पढ्नुहोस