समाचार
रुपन्देही।लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ।बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन...
पुरा पढ्नुहोसकाठमाडौँ।नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्।उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।...
पुरा पढ्नुहोसनवलपरासी।बर्दघाट नगरपालिकाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म करिब डेढ करोड राजश्व संकलन गरेको छ।सो अवधिमा नगरपालिकाले १ करोड ४२ लाख ३२ हजार ३ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको हो। मंसिर महिनामा मात्रै नगरपालिकाले ३०...
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले सिमसार क्षेत्रको संरक्षण गर्ने उदेश्यले आफनो नगरक्षेत्र भित्र सुस्ता नमुना ताल बनाउन ५० लाख रुपैया बिनियोजन गरेको छ । वडा नं. ३ को मर्चहवाँ-नर्सही संग जोडिएको डेढ सय...
पुरा पढ्नुहोसकाठमाण्डौ । सरकारले कोभिड-१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने आकलनसहित बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरेको छ । पहिलो र दोस्रो पूणर् खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने...
पुरा पढ्नुहोससिरहा । सिरहाको मिर्चैया नगरपालिकाले घुर्मी-कमल दह सडक खण्डमा निर्माण भइरहेको बाटोमा साबिकमा सडक रहेको भएता पनि साविक सडक छाडेर निजी जग्गामा राजनैतिक पुर्वाग्रह राखी सडक संचालनमा ल्याउन खोजेको स्थानीयले आरोप लगाएका छन्। मिर्चैया नगरपालिका...
पुरा पढ्नुहोसनवलपरासी।तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमाणर् योजनाको कामले गति लिएको छ। विभिन्न सडकको निर्माण कार्यले लामो समय देखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नवनिर्वाचित सांसद...
पुरा पढ्नुहोसनवलपरासी । सर्वाङ्गीण कृषि सहकारी संस्था लि. सुनवल १ नवलपरासीको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं सुनवल नगरपालिका वडा नं. १ का वडाअध्यक्ष मान...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक वनले आफ्नो वन क्षेत्रको तिलकाना सि १ र एस १ प्लटमा झाडी सफाई कार्यक्रम सुरु गरेको छ।२ सय उपभोक्ताको उपस्थितिमा पारिश्रमिक सहित झाडी सफाई कार्यक्रमको सुरु गरेको जनउदय...
पुरा पढ्नुहोसस्याङ्जा।बंगुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्।स्याङ्जाको वालिङ-९ पिपलटारीस्थित इन्द्रेणी बंगुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो।कोभिड-१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बंगुर...
पुरा पढ्नुहोस









