लुम्बिनी प्रदेश
परासी । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा कृषि उपकरणका लागी साढे ५ सय बढि किसानको निवेदन परेको छ । विगतका वर्षहरुमा फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने...
पुरा पढ्नुहोसपाल्पा । पाल्पाको रैनादेवी छहरा – २ सोमादीको सिजि सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले धर्ना र नारा जुलुस गरेका छन । स्थानीयले पुस ७ गतेदेखि लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि पीडित नागरिकले कम्पनीको काम नै...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.-९ पन्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ । विविध कार्यक्रम सहित पौष १५ गते देखि २१ गतेसम्म मनाइने स्वर्ण...
पुरा पढ्नुहोसपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)पश्चिम नवलपरासीको कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला उपाध्यक्ष रामु पराजुली (रामजी बाबू) लाई दिइएको छ। पार्टीका जिल्ला अध्यक्ष ओमबहादुर सिंह एक विज्ञप्ति जारी गर्दै विषेश कामले बाहिर जानूपर्ने भएकोले सांगठनिक गतिविधिका लागी...
पुरा पढ्नुहोसपाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १२ हरकट्टामा अवस्थित जनता आधारभूत विद्यालयको ३३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश चौधरीको अध्यक्षता एवं सुनवल नगरपालिकाका...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासी सुनवल नगरपालिका – १२ भुमहीमा स्थित जगन्नाथ माध्यामिक विद्यालयको ६३ औं बार्षिकोत्सव एवं अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्रीको अध्यक्षता एवं सुनवल नगरपालिकाका...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल-१२ भुमहिमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितीको आयोजामा सम्पन्न प्रतियोगिता बुटवल डोजाङ्गले प्रथम स्थान हासिल गरेको छ ।क्यारोगी र पुम्से...
पुरा पढ्नुहोसपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले बुद्धसंग सम्बन्धित तीन वटा सहरलाई ‘पिस सिटी’घोषणा गर्ने बताउनु भएको छ । पश्चिम नवलपरासीको रामग्राम स्तुपको वृहत्तर विकास परियोजना घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। ‘बुद्ध सर्कीटको...
पुरा पढ्नुहोस









